काठमाडौं, ५ फागुन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुनुमा युक्रेन संकट मात्र होइन । पेट्रोलियम उद्दोगहरुले प्रयोग गर्ने कच्चा पद्धार्थको मूल्य वृद्धि पनि कारण हो । पछिल्लो समय फ्राक स्यान्डको मूल्य धेरै वृद्धि भएको छ । यो अति शुद्ध बालुवाको प्रकार हो जुन पेट्रोलियम पद्धार्थको उत्पादनमा प्रयोग हुन्छ । सन् २०१० मा यसको […]