काठमाडौं (नेस) । रूस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । सोमबार ब्रेन्ट क्रुडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । रूसले युक्रेनमा आक्रमण शुरू गरेपछि कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ । विश्वको तेस्रो ठूलो पेट्रोलियम उत्पादक कम्पनी रूसविरुद्ध पश्चिमा मुलुकहरूको प्रतिबन्धहरू कडा […]