सरकारी अधिकारी भन्छन्- अमेरिकी खोप कसलाई दिने भनेर छलफलमै छौं

२७ असार, काठमाडौं । सोमबार नेपाल आइपुग्ने अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनको कोरोना खोप कसलाई दिने भन्ने टुंगो नलागिसकेको सरकारी अधिकारीहरुले बताएका छन् । एक डोज मात्र लगाए पुग्ने भनिएको यो खोप कुन समूहलाई दिने भन्ने विषय छलफलमै रहेको सम्बद्ध अधिकारीहरुको भनाइ छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले खोप […]

सम्बन्धित सामग्री

नेपाल आइपुग्याे मोडर्नाको थप १९ लाख ६५ हजार ६ सय डोज खोप

काठमाडौँ – कोभिडविरुद्धको अमेरिकी खोप मोडर्नाको १९ लाख ६५ हजार ६ सय डोज खोप नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधाअन्तर्गत तेस्रो लटमा आइतबार बिहान कतार एयरवेजमार्फत खोप नेपाल आइपुगेको हो। यसअघि अघिल्लो साता १ लाख ८८ हजार डोज र गएको शुक्रबार १४ लाख ९८ हजार ६ सय डोज मोडर्ना खोप आइसकेको छ। यो खोप सरकारले १२ […]

अमेरिकी राजदूतलाई साथै लिएर खोप केन्द्रको अनुगमनमा निस्किए प्रधानमन्त्री देउवा

काठमाडौं : देशभर आजबाट जोन्सन एन्ड जोन्सनको कोभिड १९ विरुद्धको खोप प्रदान गर्न सुरु गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले जोरपाटीमा रहेको खगेन्द्र नवजीवन केन्द्रबाट कोभ्याक्स सहयोग मार्फत् आएको अमेरिकी खोप  स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेर खोप कार्यक्रम सुरु गरेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी खोप कार्यक्रम सुरु गर्दै काठमाडौं र ललितपुरमा रहेका कोभिड १९ खोप केन्द्रहरुको…

काेराेनाविरुद्ध अमेरिकी खाेप लगाउन सुरु, प्रधानमन्त्रीद्वारा शुभारम्म

काठमाडाैँ – कोरोना भाइरसविरुद्धको अमेरिकी खोप लगाउने अभियान सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदानमा प्राप्त भएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप लगाउने कार्यको साेमबार बिहान शुभारम्भ गरेका हुन्। जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर प्रधानमन्त्री देउवाले अभियानको शुभारम्भ गरेका हुन्। सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी थिए। […]

आजदेखि ‘जाेन्सन’ खाेप लगाईने, ५० देखि ५४ वर्षको उमेर समूहलाई प्राथमिकता

काठमाडौं । काठमाडौमा आजदेखि कोरोना विरुद्धको अमेरिकी खोप जाेन्सन लगाईने भएको छ । अमेरिकी खोप निर्माता कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको जेन्सेन खोप एक मात्रा लगाए पुग्छ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा मार्फत अमेरिकाले नेपाललाई यो खोप उपलब्ध गराएको हो । आजबाट यो खोप लगाउन ४४ वटा खोप केन्द्र तोकिएका छन् । अमेरिकाले […]

फाइजरले ६ महिनादेखि १२ वर्षसम्मका बालबालिकामा खोप परीक्षण गर्ने

अमेरिकी खोप कम्पनी फाइजरले १२ वर्षभन्दा कम उमेरका बालबालिकामा कोरोना विरुद्धको खोप परीक्षण गर्ने भएको छ।फाइजरले ६ महिनादेखि १२ वर्षसम्मका बालबालिकामा आफ्नो खोप परीक्षण गर्न लागेको समाचारहरुमा उल्लेख छ।

नोभाभ्याक्सको कोरोना खोप ८९ प्रतिशत प्रभावकारी

१६ माघ, काठमाडौं । अमेरिकी खोप निर्माता नोभाभ्याक्सले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप संक्रमण नियन्त्रणमा ८९.३ प्रतिशत प्रभावकारी पाइएको छ । बीबीसीका अनुसार बेलायतमा गरिएको क्लिनिकल परीक्षणको क्रममा उक्त खोप कोरोनाको नयाँ प्रकार (भेरियन्ट)का लागि पनि प्रभावकारी पाइएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले नोभाभ्याक्सको कोरोना खोप प्रभावकारी देखिनु ‘सुखद् समाचार’ रहेको बताए […]

मोडेर्नाको खोप एकपटक लगाए दुई वर्षसम्म ढुक्क !

२३ पुस, काठमाडौं । अमेरिकी खोप निर्माता कम्पनी मोडेर्नाले आफ्नो कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपले दुई वर्षसम्म सुरक्षा दिने दाबी गरेको छ । मोडेर्नाका प्रमुख कार्यकारी अधिकृतले बिहीबार यस विषयमा अझै धेरै डेटाहरुको अध्ययन गर्न बाँकी भए पनि खोपले दुई वर्षसम्म सुरक्षा दिन सक्ने देखिएको बताएका हुन् । गत वर्ष कम्पनीले कोरोनाविरुद्धको खोपले केही सातासम्म […]

वार्षिक १० करोड डोज कोरोना खोप उत्पादन बढाउने मोडर्नाको लक्ष्य

काठमाडौं ।  अमेरिकी खोप निर्माता कम्पनी मोडर्नाले सन् २०२१ मा कोरोना खोप उत्पादनको लक्ष्य बढाएको छ । सोमबार कम्पनीले सन् २०२१ मा ६० करोड डोज कोरोना खोप उत्पादन गर्ने लक्ष्य रहेको बताएको हो । यसअघि कम्पनीको वार्षिक कोरोना खोप उत्पादनको लक्ष्य ५० करोड डोज थियो । कम्पनीले अधिकतम एक अर्ब डोज कोरोना खोप डेलिभरी गराउने […]