काठमाडौं : सरकारले खोप खरीद गर्न सार्वजनिक खरिद ऐन बाधक बनेपछि बाधा अड्काउ फुकाउ आदेश जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अमेरिकी खोप निर्माता कम्पनी फाइजरसँग सोझै ६० लाख ९०० डोज खोप खरिद गर्न ऐनको प्रावधान अनुकुल नभएपछि आदेश जारी गरेको जनाएको छ।
सम्बन्धित खोप निर्माता कम्पनीले कार्य सम्पादन…