फाइजरले ६ महिनादेखि १२ वर्षसम्मका बालबालिकामा खोप परीक्षण गर्ने

अमेरिकी खोप कम्पनी फाइजरले १२ वर्षभन्दा कम उमेरका बालबालिकामा कोरोना विरुद्धको खोप परीक्षण गर्ने भएको छ।फाइजरले ६ महिनादेखि १२ वर्षसम्मका बालबालिकामा आफ्नो खोप परीक्षण गर्न लागेको समाचारहरुमा उल्लेख छ।

सम्बन्धित सामग्री

सीमा नाकामा कोरोनाको खोप नलगाएका र लक्षण देखिएकाको मात्र परीक्षण

काठमाडौं : अबदेखि सीमा नाका तथा अन्तरराष्ट्रिय विमानस्थलमा कोरोनाविरुद्धको खोप नलगाएका र लक्षण देखिएकाको मात्र कोरोना तथा अन्य संक्रामक रोगको परीक्षण गरिने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समेत रहेका स्वास्थ्य आपत्‌कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा. समीरकुमार अधिकारीका अनुसार हेल्थ डेस्कहरूमा कोभिड १९ को पूर्ण खोप नलगाएका र कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुनेछ।तर स्वास्थ्य मन्त्रालयले पूर्ण खोप प्राप्त नगरेका वा ७२ घण्टाको

ओमान जान अब खोप लगाएको प्रमाण भए पीसीआर परीक्षण गर्न नपर्ने

काठमाण्डौ – ओमान जान अब पीसीआर परीक्षण गर्न नपर्ने भएको छ । ओमान सरकारले मान्यता दिएका खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र भएका यात्रुले अब हवाई मार्गबाट ओमान प्रवेश गर्न जानु पूर्व पीसीआर परीक्षण गर्न नपर्ने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । जोनसन एण्ड जोनसन खोपको एक मात्रा लगाएको र अन्य खोपको भने दुवै मात्रा लगाएको हुनुपर्छ । बहराइनले ८ वटा खोपलाई मान्यता दिएको छ । फाइजर,स्पुतनिक लाइट, स्पुतनिक भी, जोनसन एण्ड जोनसन, कोभिडसिल्ड अस्ट्राजेनेका लगायत रहेका छन् । यस्तै, ओमान सरकारको यसअघिको निर्णय अनु...

फ्रान्सले खोप लगाएका यात्रुका लागि कोभिड परीक्षण नियम खारेज गर्ने

पेरिस । फ्रान्सले खोप लगाएका युरोपेली सङ्घ बाहिरका यात्रुका लागि चाँडै नै कोभिड सङ्क्रमण भएको वा नभएको परीक्षण गर्नुपर्ने प्रावधानलाई छिट्टै हटाउने भएको छ । दैनिक रुपमा सङ्क्रमणको सङ्ख्या घट्दै गएपछि फ्रान्सले यस प्रावधानलाई क्रमशः खुकुलो पार्दै हटाउन लागेको युरोप मामिला मन्त्री क्लेमेन्ट बेउनले मङ्गलबार बताएका हुन् । ‘डिसेम्बर महिनामा फेरि हामीले ओमिक्रोन भेरिएन्टको परीक्षण […]

फ्रान्सले खोप लगाएका यात्रुका लागि कोभिड परीक्षण नियम हटाउने

फ्रान्सले खोप लगाएका युरोपेली संघ बाहिरका यात्रुका लागि चाँडै नै कोभिड सङ्क्रमण भएको वा नभएको परीक्षण गर्नुपर्ने प्रावधानलाई छिट्टै हटाउने भएको छ । दैनिक रुपमा संक्रमणको संख्या घट्दै गएपछि फ्रान्सले यस प्रावधानलाई क्रमशः खुकुलो पार्दै हटाउन लागेको यूरोप मामिला मन्त्री क्लेमेन्ट बेउनले मङ्गलबार बताउनुभएको हो । “डिसेम्बर महिनामा फेरि हामीले ओमिक्रोन भेरिएन्टको परीक्षण गर्नुप-यो। आगामी […]

फाइजर र बायोएनटेकद्वारा ओमिक्रोन भाइरसका लागि खोप परीक्षण सुरु

काठमाण्डाै – फाइजर र बायोएनटेक कम्पनीले कोरोनाको ओमिक्रोन भाइरसका लागि खोप परीक्षण सुरु गरेको छ । ५५ वर्ष उमेर समूहका वयस्कमा ओमिक्रोन केन्द्रित खोपका लागि क्लिनिकल परीक्षण सुरु गरेको कम्पनीले जनाएको छ । परीक्षणका क्रममा रोग प्रतिरोधात्मक प्रतिक्रिया केन्द्रमा राखिएको र आउँदो मार्चसम्ममा पहिलो नतिजा निकाल्ने प्रयासमा रहेको फाइजरका कार्यकारी अधिकृत अल्बर्ट बोरलाले बताउनुभएको छ । कम्पनीको खोप अनुसन्धान प्रमुख क्याथ्रिन जानसेनका अनुसार यसअघिका भाइरसका लागि तयार पारिएको बुस्टर मात्राले पनि ओमिक्रोनका कारण देखिन सक्ने ...

फाइजर र बायोएनटेकद्वारा ओमिक्रोनका लागि खोप परीक्षण सुरु

फाइजर र बायोएनटेकले ५५ वर्ष उमेर समूहका वयस्कमा आफ्नो ओमिक्रोन–बिशेष कोभिड–१९ खोपको सुरक्षा र रोग प्रतिरोधात्मक प्रतिक्रिया परीक्षण गर्न क्लिनिकल परीक्षण सुरु गरेको कम्पनीहरूले मङ्गलबार जानकारी दिएका छन् ।फाइजरका कार्यकारी अधिकृत अल्बर्ट बोरलाले पत्रकार सम्मेलनमा भने, “खोप तथा औषधीहरूको विकास र अनुसन्धान गर्ने विशाल यो कम्पनीले मार्चसम्ममा पहिलो नतिजा निकाल्ने प्रयास गरिरहेको छ । ”कम्पनीको खोप अनुसन्धान प्रमुख क्याथ्रिन जानसेनका अनुसार हालको तथ्याङ्कले कोभिडको यस पहिलेका

फाइजर र बायोएनटेकद्वारा ओमिक्रोनका लागि खोप परीक्षण सुरु

फाइजर र बायोएनटेकद्वारा ओमिक्रोनका लागि खोप परीक्षण सुरु फाइजर र बायोएनटेकले ५५ वर्ष उमेर समूहका वयस्कमा आफ्नो ओमिक्रोन–बिशेष कोभिड–१९ खोपको सुरक्षा र रोग प्रतिरोधात्मक प्रतिक्रिया परीक्षण गर्न क्लिनिकल परीक्षण सुरु गरेको कम्पनीहरूले मङ्गलबार जानकारी दिएका छन् । फाइजरका कार्यकारी अधिकृत अल्बर्ट बोरलाले पत्रकार सम्मेलनमा भने, “खोप तथा औषधीहरूको विकास र अनुसन्धान गर्ने विशाल यो कम्पनीले मार्चसम्ममा पहिलो नतिजा निकाल्ने प्रयास गरिरहेको छ । ” कम्पनीको खोप अनुसन्धान प्रमुख क्याथ्रिन जानसेनका अनुसार ह...

हवाई यात्रुलाई अनिवार्य परीक्षण हट्यो, खोप कार्ड देखाए हुने

काठमाडौं : वायु सेवा सञ्चालक संघ नेपालले खोप कार्ड देखाए आन्तरिक हवाई यात्रा गर्न पाइने व्यवस्था गरेको छ। सञ्चालक संघले हवाई यात्रुको एन्टिजेन्ट परीक्षण अनिवार्य गर्ने व्यवस्था हटेको जनाएको हो।संघले बुधबार जारी गरेको सूचना अनुसार अब हवाई यात्रुहरूले विमानस्थल प्रवेश गर्दा कोभिड-१९ बिरुद्धको खोप कार्ड मोबाइल फोटो भए पुग्ने छ।यसका लागि संघले आफ्नो सदस्यहरुलाई सर्कुलर गरिसकेको जनाएकाे छ।

खोप लगाएका पर्यटकले आगमनका लागि पीसीआर परीक्षण गर्नु नपर्ने : श्रीलङ्का

पूर्ण खोप लगाइएको वा कुनै पनि मुलुकमा पीसीआर परीक्षण गरी सङ्क्रमण पुष्टि नभएको रिपोर्ट लिएर ७२ घण्टाभित्र स्वदेश आउने पर्यटकले अनिवार्य पीसीआर परीक्षण गर्नु नपर्ने भएको श्रीलङ्काका स्वास्थ्य मन्त्री कहेल्या रामबुकवेलाले बुधबार बताए।

नेपालमा खोप परीक्षण गर्ने बाटो खुल्यो

नेपालमा कोरोना विरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ । नेपाल सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परिक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिदैँ बाटो खोलेको हो ।मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले मन्त्रीपरिषद्को बैठकले गरेको निर्णयले नेपाली जनताले खोप पाउने विषय पनि सहज हुने बताए । अहिले विश्वभरिका जनताले लगाइरहेको खोप पनि परीक्षणमै रहेकोले नेपालले खोप उत्पादक