काठमाडौं । अमेरिकी खोप निर्माता कम्पनी मोडर्नाले सन् २०२१ मा कोरोना खोप उत्पादनको लक्ष्य बढाएको छ । सोमबार कम्पनीले सन् २०२१ मा ६० करोड डोज कोरोना खोप उत्पादन गर्ने लक्ष्य रहेको बताएको हो । यसअघि कम्पनीको वार्षिक कोरोना खोप उत्पादनको लक्ष्य ५० करोड डोज थियो । कम्पनीले अधिकतम एक अर्ब डोज कोरोना खोप डेलिभरी गराउने […]