काठमाडौं, २६ पुष । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले ललितपुरको गोदावरीमा आयोजित गोदावरी सरसफाईको १५०औं सप्ताहव्यापी कार्यक्रममा सहभागीहरुलाई गुर्जोको चियान सेवन गराएका छन् । उनले कार्यक्रममा उपस्थित् सबैलाई गुर्जोको महत्व र उपयोगिताबारे जानकारी गराईएको पनि जनाए । उनकाअनुसार कार्यक्रममा सहभागीहरुले गुर्जोको चिया थपी थपी सेवन गरेका थिए । कार्यक्रमकी प्रमुख अतिथि शहरी विकासमन्त्री रामकुमारी झाँक्रीबाट गुर्जो […]