निःशुल्क गुर्जो वितरण अभियानमा निरन्तरता (फोटोफिचर)

काठमाडौं, १५ फागुन । निःशुल्क गुर्जो अभियन्ता कमलबहादुर राजलवटले गुर्जो वितरण अभियानलाई निरन्तरता दिएका छन् । पछिल्लो समय गुर्जो वितरण अभियानमा राजलवटमात्रै नभएर उनका परिवारका सदस्यहरु र साथीहरु पनि सक्रियताका साथ लागिपरेका छन् । हिजोमात्रै उनले रौतहट जिल्लाको बाग्मतीमा आयोजित पतञ्जली योग समिती, मधेश प्रदेशको भव्य कार्यक्रममा उपस्थित सबैलाई गुर्जो चियाको सेवन गराएका थिए । […]

सम्बन्धित सामग्री

जीवन विज्ञान योग प्रयोगशाला मैतीदेवीमा गुर्जोलगायतका जडिबुटी निःशुल्क वितरण

काठमाडौं, २२ साउन । गुर्जो अभियन्ता कमलबहादुर राजलवटको नेतृत्वमा जीवनविज्ञान योग प्रयोगशाला, मैतीदेवीमा जडिबुटी निःशुल्क वितरण गरिएको छ । सो अवसरमा राजलवटले गुर्जोको चियासमेत सेवा गरेका थिए । राजलवट पछिल्लो एक दशक यता निःशुल्क गुर्जो अभियानमा सक्रिय छन् । उनलाई परिवारका सदस्यहरुले पनि साथ दिँदै आएका छन् । अभियानमा दाजु रमेशबहादुर, बहिनी अञ्जु प्रधान र […]

अभियन्ता अञ्जु प्रधानद्वारा गुर्जोलगायतका जडिबुटीका विरुवा निःशुल्क वितरण

काठमाडौं, ७ साउन । निःशुल्क गुर्जो अभियानमा सक्रिय समाजसेवी अञ्जु प्रधान र उनका पति राजेश प्रधानले आज गुर्जोलगायतका नेपाली जडिबुटीका विरुवा निःशुल्क रुपमा वितरण गरेका छन् । जीवन विज्ञान अनलाईन, मैतीदेवीद्वारा आयोजित जडीबुटी विरुवा वितरण सेवामा गुर्जो अभियन्ता कमल बहादुर राजलवटका बहिनी अन्जु प्रधान तथा ज्वाँई राजेशमोहन प्रधानले मैतीदेवी मन्दिरमा सहभागी सबैलाई गुर्जोको बेर्नासहित असुरो, […]

सुरु भयो निःशुल्क गुर्जो सेवा कोष

काठमाडौँ – नेपालमा कोरोना भाइरसका संक्रमित भेटिएदेखि निःशुल्क गुर्जो वितरण अभियानमा लागेका कमलबहादुर राजलवटले निःशुल्क गुर्जाे सेवा कोष स्थापना गरेका छन्। परिवारका सदस्यकोसमेत सहयोगमा स्थापना गरिएको कोषमा तीन लाख जम्मा गरेर अभियानको नयाँ चरण सुरु गरिएको उनले जानकारी दिए। कोषमा सेयरमा गरेको लगानीबाट प्राप्त मुनाफा, माछा, मासु, मादकपदार्थजस्ता खाद्य सामग्री सेवन नगरी त्यसमा खर्च हुने […]

राजलवटको परिवार नै निःशुल्क गुर्जो वितरण अभियानमा (फोटोफिचर)

काठमाडौं, २३ माघ । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले गुर्जोको चिया र धुलो औषधी वितरण गरेका छन् । हिजो (शनिबार) साँखुस्थित् शाली नदीमा दर्शनार्थीहरु र स्वस्थानी ब्रतालुहरुलाई गुर्जो चिया सेवन गराईएको राजलवटले जनाएका छन् । त्यसैगरी मनहरा सफाईमा भने अन्जु प्रधान, राजेशमोहन प्रधानले गुर्जोको चिया सेवन गराएका थिए । उता, बाग्मती सफाईमा सफाईमा भने राजलवटका दाई […]

सिन्धुलीमा हजारौं तिर्थालुलाई गुर्जो चियाको सेवा

काठमाडौं, १५ मंसिर । सिन्धुलीस्थित् कुश्वेश्वरधाममा नवनिर्मित गोरखनाथ मन्दिरको उद्घाटनमा सहभागी हजारौं तिर्थालुहरुलाई गुर्जो चियाको सेवा गरिएको छ । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले उक्त कार्यक्रममा सहभागी तिर्थालुहरुलाई गुर्जो चियाको सेवन गराईएको र गुर्जोको चिया प्याकेटसमेत वितरण गरिएको जानकारी दिए । उनले गुर्जोको चिया सेवनकर्ताहरू खुशी भएका थिए । पछिल्लो समय राजलवटले देशव्यापी रुपमा निःशुल्क गुर्जो […]

काठमाडौं दसैंमा मस्त, राजलवट निःशुल्क गुर्जो सेवामा व्यस्त (फोटोफिचर)

काठमाडौं, २३ असोज । निःशुल्क गुर्जो अभियन्ता कमल बहादुर राजलवटले आज एकै दिन काठमाडौंका विभिन्न ठाउँमा गुर्जोको चिया सेवन गराउनुको साथै उपस्थित् महानुभावहरुलाई गुर्जोको चिया प्याकेट, गुर्जोको बेर्ना तथा पत्थरचट्टा बेर्ना निःशुल्क वितरण गरेका छन् । अहिले दसैंको मुखमा काठमाडौंका विभिन्न चोकमा किनमेल गर्नेको भीड छ । तर, अभियन्ता राजलवट भने आज (शनिबार) विदाको समयलाई […]

हरिसिद्धिस्थित् नेपाल स्काउटमा निःशुल्क गुर्जो वितरण (फोटोफिचर)

काठमाडौं, १७ असोज । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले ललितपुरको हरिसिद्धिस्थित् नेपाल स्काउटमा निःशुल्क गुर्जोको बेर्ना वितरण गरेका छन् । कविराज महर्जनको संयोजकतत्वमा सम्पूर्ण सदस्य तथा नेपाल जेसिस कोअर्डिनेटर सुष्मा श्रेष्ठको सक्रियतामा गुर्जोको बेर्नासहित पारिजात, पत्थरचट्टा, लेमनग्रासजस्ता जडिबुटीजन्य बेर्नाहरुको वितरण गरिएको राजलवटले जानकारी दिए । उक्त कार्यक्रममा स्थानीयहरुको उत्साहजनक सहभागिता रहेको थियो । सोही दिन राजलवटले […]

कोरोनाबाट बच्न गुर्जोसहित ४५ जडीबुटी निःशुल्क वितरण

नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना लहर तीव्र भइरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद चिकित्सकको सल्लाहमा ४५ भन्दा बढी जडीबुटीको धुलो औषधि तयार पारिएको छ ।  गत वर्ष नेपालमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएदेखि नै गुर्जोलगायत केही जडीबुटीबाट बनेको चिया र धुलो औषधि वितरण एवं घरघरमा गुर्जो रोपण अभियान चलाउँदै आएका अभियानकर्मी कमलबहादुर राजलवटले गुर्जोलगायत ४५ भन्दा बढी जडीबुटीबाट औषधि तयार पारी निःशुल्क वितरण अभियान शुरू गरेका हुन् । धुलो औषधिको आयुर्वेदाचार्य डा ऋषिराम कोइरालास...

कोरोना कालमा पुनः जुर्मुराए गुर्जो अभियानकर्मी युवा

कोरोना सङ्क्रमणको दोस्रो लहरबाट उच्च जोखिम बढ्दै गएपछि बनेपाका गुर्जो–अभियानकर्मी युवा पुनः जुर्मुराएका छन् । गत सालको कोरोना कहरमा कोरोनाका बिरामी तथा संस्थागतरूपमा बहुउपयोगी रोग प्रतिरोधात्मक क्षमता बढाउने गुर्जो निःशुल्क वितरण गर्दै आएको उक्त युवा समूहले कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएलगत्तै गुर्जो वितरण अभियानलाई पुनः निरन्तरता दिएका हुन् । अभियानको नेतृत्व गर्नुभएका बनेपा नगरपालिका–१० …

मनोहरामा निःशुल्क गुर्जोको औषधि र चिया

काठमाडौँ / मनोहरा सफाइ अभियानका अभियानकर्मीलाई बहुउपयोगी वनस्पति गुर्जोबाट बनेको धुलो औषधि र चिया निःशुल्क वितरण गरिएको छ । देशव्यापी रुपमा निःशुल्क गुर्जो वितरण गर्दै हिडेका आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कमलबहादुर राजलवटले अभियानका २०० अभियानकर्मीका लागि निःशुल्क गुर्जोबाट बनेको धुलो औषधि र चियाका प्याकेट वितरण गरेका हुन् । अभियानकर्मीलाई २०० प्याकेट चिया र २००... The post मनोहरामा निःशुल्क गुर्जोको औषधि र चिया appeared first on Purbeli News.