सिन्धुलीमा हजारौं तिर्थालुलाई गुर्जो चियाको सेवा

काठमाडौं, १५ मंसिर । सिन्धुलीस्थित् कुश्वेश्वरधाममा नवनिर्मित गोरखनाथ मन्दिरको उद्घाटनमा सहभागी हजारौं तिर्थालुहरुलाई गुर्जो चियाको सेवा गरिएको छ । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले उक्त कार्यक्रममा सहभागी तिर्थालुहरुलाई गुर्जो चियाको सेवन गराईएको र गुर्जोको चिया प्याकेटसमेत वितरण गरिएको जानकारी दिए । उनले गुर्जोको चिया सेवनकर्ताहरू खुशी भएका थिए । पछिल्लो समय राजलवटले देशव्यापी रुपमा निःशुल्क गुर्जो […]

सम्बन्धित सामग्री

सद्गुरुको भैरवी उत्सवमा सहभागी १० हजारभन्दा बढिलाई गुर्जो चियाको सेवा (फोटोफिचर)

काठमाडौं, २७ फागुन । भारतीय अध्यात्मिक व्यक्तित्व सद्गुरुको प्रवचनको लागि काठमाडठौंमा आयोजित ‘भैरवी उत्सव’ सहभागी १० हजारभन्दा बढि सहभागीलाई गुर्जोको चिया सेवा गरिएको छ । गुर्जो महाअभियन्ता कमलबहादुर राजलवटको नेतृत्वमा सहभागीहरुलाई गुर्जोको चिया सेवा गरिएको हो । उक्त गुर्जोको चियाको सेवामा योगगुरु सुरेन्द्र रिमाल, किशोर जोशी, दधीराम बञ्जाडे, निर्मला चन्द, राकेश, अन्जु प्रधाान, राजेश प्रधान, […]

नेपथ्यको कन्सर्टमा सहभागीलाई गुर्जो चियाको सेवा

काठमाडौं, १७ पुष । हिजो न्यू ईअर इभमा काठमाडौंको भृकुटीमण्डपमा नेपालकै चर्चित सांगितिक ब्याण्ड नेपथ्यले आफ्नो प्रस्तुति दिएको थियो । हजारौंको संख्यामा दर्शकहरु सो कन्सर्टमा झुम्मिएका थिए । गीत तथा संगितको अलावा सो कार्यक्रममा सरिक विभिन्न व्यक्तिहरुलाई गुर्जोको चिया सेवा गरिएको थियो । निःशुल्क गुर्जो अभियन्ता कमलबहादुर राजलवट र समाजसेवीहरुले सो सेवा आयोजना गरेका थिए […]

सद्गुरुको ‘माटो जोगाउँ’ कार्यक्रममा सहभागी ६ हजार बढिलाई गुर्जो चियाको सेवा

काठमाडौं, १९ भदौ । ललितपुरको गोदावरीमा ईशा फाउण्डेशनका जग्गी वासुदेव (सद्गुरु) द्वारा आयोजित सेभ द सोयल कार्यक्रममा सहभागी ६ हजार बढिलाई गुर्जोको चिया सेवा गरिएको छ । अभियन्ता कमलबहादुर राजलवट र उनका परिवारका सदस्यहरु आँफै सहभागी भएर उनीहरुलाई गुर्जोको चिया सेवा गरेका हुन् । अभियन्ता राजलवटकाअनुसार कार्यक्रम सुरु हुनुअघि कार्यक्रमस्थलमा प्रवेशको लागि लाइनमा बसेकाहरुलाई नै […]

भारतीय दूतावासले आयोजना गरेको योग कार्यक्रममा सहभागीलाई गुर्जो चियाको सेवा

काठमाडौं, १ असार । अन्तर्राष्टिय योग दिवसको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा सप्ताहव्यापी योग कार्यक्रमको आयोजना गरिएको छ । नेपालस्थित् भारतीय दूतावासले आयोजना गरेको उक्त कार्यक्रमको उद्घाटन भने भारतीय दूतावासका कन्सुलरले गरेका थिए ।  कार्यक्रममा पशुपतिनाथ मन्दिरका मूलभट्टपनि सहभागी थिए ।  उक्त कार्यक्रममा सक्रिय सहभागी जनाएका गुर्जो अभियन्ता कमलबहादुर राजलवटले उपस्थितलाई गुर्जोको चिया सेवा गरेका […]

जीवन विज्ञानको केन्द्रीय कार्यालय चावहिलमा गुर्जो चियाको सेवा (फोटोफिर)

काठमाडौं, १ असोज । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले जीवन विज्ञानको केन्द्रीय कार्यालय चावहिलमा गुर्जोको चिया सेवा गरेका छन् । केन्द्रका गुरु रमेश नेपाललगायत ७ दिने चक्रिय ध्यान शिविरमा नेपालभरिबाट उपस्थित् सबै सहभागीहरूलाई गुर्जो चिया सेवन गराईएको थियो । जीवन विज्ञानका योग गुरु होमनाथ आचार्यका अनुसार उक्त अवसरमा राजलवटले गुर्जोको उपयोगिताबारे प्रकाश परेका थिए । उनको […]