कोरोना उपचार गर्न मेडिकल टिम माग

बाँकेको नेपालगन्जमा कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सहयोगका लागि संघीय सरकारलाई गुहारेको छ । संक्रमितहरूको संख्या बढ्दै गएकाले उपचारमा जनशक्ति अभाव भएपछि मेडिकल टिमसहित चिकित्सक पठाउन माग गरिएको हो ।

सम्बन्धित सामग्री

कोरोना उपचार गर्न १७ अस्पताल तोकिए

काठमाडौं । कोरोना संक्रमित संख्या ग्राफ दैनिक उकालो लागेर एक दिनमै झन्डै ९ सय पुगेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका बिरामी उपचार गर्न सातै प्रदेशका अस्पतालमा व्यवस्था गरेको छ । कोरोना संक्रमित बिरामीको चाप बढेपछि सहज उपचार गर्न मन्त्रालयले सातै प्रदेशमा १७ अस्पतालमा सेवा दिने व्यवस्था मिलाएको हो । एकैदिन ८ सय ९५ मा […] The post कोरोना उपचार गर्न १७ अस्पताल तोकिए appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी० का गतिविधिबारे आज सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै उनले यस्तो निर्देशन दिएका हुन् ।उक्त बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी उपस्थित थिए ।

‘पत्रकार कोरोना उपचार कोष’ स्थापना

कञ्चनपुर। नयाँ भेरियन्टसहितको कोराना सङ्क्रमणबाट सञ्चारकर्मी सङ्क्रमित हुन थालेपछि नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरले ‘पत्रकार कोरोना उपचार कोष’ स्थापना गर्ने निर्णय गरेको छ। समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मी पनि कोरोना सङ्क्रमित भएको र अझै हुन सक्ने अवस्थालाई दृष्टिगत गरी कोष स्थापना गर्ने निर्णय गरिएको हो। ‘पत्रकारलाई उपचारमा सघाउ पु¥याउने उद्देश्य राखी कोष स्थापना गर्ने निर्णय गरेका छौँ’,सचिव राजेन्द्रप्रसाद अवस्थीले भने।रासस

‘पत्रकार कोरोना उपचार कोष’ स्थापना

कञ्चनपुर । नयाँ भेरियन्टसहितको कोराना भाइरसको सङ्क्रमणबाट सञ्चारकर्मी सङ्क्रमित हुन थालेपछि नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरले ‘पत्रकार कोरोना उपचार कोष’ स्थापना गर्ने निर्णय गरेको छ । समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मी पनि कोरोना सङ्क्रमित भएको र अझै हुन सक्ने अवस्थालाई दृष्टिगत गरी कोष स्थापना गर्ने निर्णय गरिएको हो । ‘पत्रकारलाई उपचारमा सघाउ पुर्याउने उद्देश्य राखी […]

कोरोना उपचार कक्षमा थप आठ भेन्टिलेटर जडान हुँदै

जकपुरधाम, २४ वैशाख: प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना उपचारको भेन्टिलेटरमा देखिएको समस्या समाधान भइसकेको छ । सो समस्या समाधान भइसकेको जानकारी मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ । बिरामीलाई उपचारका क्रममा भेन्टिलेटरमा समस्या आई सेवा प्रभवित भएकामा भेन्टिलेटरमा देखिएको समस्या समाधान गरिएको जनाइएको छ । त्यस्तै अस्पतालको सो कक्षमा आज थप आठ भेन्टिलेटर जडान गर्ने कार्यलाई अगाडि […]

मणिपाल शिक्षण अस्पताल भवनलाई कोरोना उपचार अस्पताल बनाउने गृहकार्य शुरू

२ नम्बर प्रदेश सरकारले जनकपुरधाम उपमहागरपालिका–१४ मा प्रयोगमा नरहेको मणिपाल शिक्षण अस्पताल भवनलाई कोरोना उपचार अस्पतालमा रूपान्तरण गर्ने गृहकार्य शुरू गरेको छ । सरकारले भवनमा २० आईसीयूसहित १०० शय्याको कोरोना अस्पताल सञ्चालन गर्ने जनाएको छ । प्राविधिक प्रक्रिया अगाडि बढाइएको र सम्पूर्ण प्रक्रिया पूर्ण गरी २० दिनभित्र कोरोना अस्पताल सञ्चालन गर्ने गरी कार्य भइरहेको छ । इन्जिनीयर भगवान झाका अनुसार प्राविधिक प्रक्रियाअन्तर्गत प्रशासनसँग समन्वय गरी भवनको मुचुल्का उठाउने कार्यसम्पन्न भइसकेको छ भने अब व्यवस्थापनको कार्यलाई तीव्रत...

कास्की काँग्रेसद्वारा कोरोना उपचार प्रभावकारी बनाउन माग

पोखरा । नेपाली कांग्रेस कास्कीले कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई ध्यान दिएर तत्काल कोरोना उपचार स्वास्थ्य सेवा प्रभावकारी बनाउन माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीका अध्यक्षतामा आज बसेको जिल्ला पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेश र गाउँपालिका सभापतिको संयुक्त बैठकले सो माग गरेको काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए। उनका अनुसार बैठकले जनताको स्वास्थ्यप्रति […]

कास्की काँग्रेसद्वारा कोरोना उपचार स्वास्थ्य सेवा प्रभावकारी बनाउन माग

पोखरा, १८ वैशाख: नेपाली कांग्रेस कास्कीले कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई ध्यान दिएर तत्काल कोरोना उपचार स्वास्थ्य सेवा प्रभावकारी बनाउन माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीका अध्यक्षतामा आज बसेको जिल्ला पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेश र गाउँपालिका सभापतिको संयुक्त बैठकले सो माग गरेको काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । उनका अनुसार बैठकले […]

डा अनुप बास्तोलालाई प्रश्न: के अक्सिजन घरमा राखेर कोरोना उपचार हुन्छ?

के अक्सिजन घरमा राखेर कोरोना उपचार हुन्छ? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलालाई हामीले यही प्रश्न गरेका छौं।

वीर अस्पतालको नयाँ भवनमा कोरोना उपचार युनिट सन्चालन गरिने

काठमाडौं : वीर अस्पतालको नयाँ भवनमा कोरोनाको उपचार युनिट सन्चालन ल्याइने भएको छ। भर्खरै निर्माण सम्पन्न नयाँ सर्जिकल भवनमा कोरोना उपचार युनिट सञ्चालनमा ल्याइने भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस भवनमा तीन दिनभित्र दुई सय बेडको कोरोना उपचार युनिट सञ्चालनमा ल्याउने गरी सैद्धान्तिक सहमति दिएको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोनाको दोस्रो लहरको सुरुवात संक्रमण आक्रमक रहेको हुँदा भविश्यमा धेरै संक्रमितलाई अस्पतालमा राखेर उपचार गर्नुपर्ने अवस्था आउनसक्ने भएकाले वी