महिलालाई मुख छोपेर टेलिभिजनमा प्रस्तुत हुन तालिबान सरकारको आदेश

काबुल । अफगानिस्तानको तालिबान सरकारले महिला अफगान टेलिभिजन प्रस्तोताहरूलाई अनएयर हुँदा आफ्नो अनुहार छोप्न आदेश दिएको छ । एकजना धार्मिक प्रहरी प्रवक्ताले बुधबार सञ्चार माध्यमहरूलाई सो आदेशबारे जानकारी दिइएको बीबीसी पास्तेलाई बताएका छन् ।  मुलुकका सम्पूर्ण महिलालाई सार्वजनिक स्थानमा बुर्का लगाउन वा सजाय भोग्न तयार रहन आदेश दिएको दुई सातापछि कट्टरपन्थी इस्लामिक तालिवानले...

सम्बन्धित सामग्री

विश्वका प्रभावशाली एक सय महिलाको सूचीमा यो वर्ष आधा नाम अफगानिस्तानबाट

काठमाण्डाै – बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा यो वर्ष आधा नाम अफगानिस्तानबाट लिइएको जनाएको छ । बितेको २० वर्षमा अफगानिस्तानमा महिला सशक्तिकरणमा भएको प्रगति तथा हालै तालिबान सत्तामा फर्किएपछि महिला अधिकारमा भएको र हुन सक्ने सङ्कुचनलाई ध्यान दिएर आधा सूचीमा अफगानिस्तान वा अफगानिस्तानसँग जोडिएको महिलाको नाम रहेको बीबीसीले जनाएको छ । यो वर्षको सूचीले अफगान महिलाहरूले प्रस्तुत गरेको साहस तथा उनीहरूको उपलब्धिलाई सम्मान गरेको जनाइएको छ । बीबीसीले विश्वभरका महिल...

अफगानिस्तानमा महिलालाई थप बन्देजमा राख्दै तालिबान

काठमाण्डाै - तालिबानले अब महिलालाई टेलिश्रृङ्खला र नाटकमा अभिनय गर्न नपाउने नियम बनाएको छ । अफगानिस्तानमा तालिबान सरकारले महिलामाथिको प्रतिबन्ध विस्तार गर्दै यस्तो नियम ल्याएको हो। यस्तै पत्रकार महिला तथा समाचार वा अन्य कार्यक्रम प्रस्तोतालाई पनि टेलिभिजनमा प्रस्तुत हुँदा अनिवार्य रुपमा टाउको छोप्ने कपडा लगाउनु पर्ने नियम बनाएको बीबीसीले जनाएको छ । गएको अगस्टमा अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको तालिबानले सुरुमा  महिलाको स्वतन्त्रता र अधिकारको रक्षा गर्ने बताएको थियो । तर अहिले एकपछि अर्को गर्दै तालिबानले महिल...

अफगानिस्तान मामिलामा बेलायतले खोज्यो चीन र रूसको साथ

काठमाडौँ- अफगानी सत्तामा तालिबान फर्केपछि अन्तर्राष्ट्रिय समुदाय रनभुल्लमा छ, नयाँ अफगनिस्तानसँग कसरी सम्बन्ध राख्‍ने भनेर । अफगानिस्तानकै छिमेकी चीन, रूसदेखि पश्चिमा शक्ति राष्ट्रसमेत पर्ख र हेर्‌को रणनीतिममा देखिएका छन् । सत्ता सञ्चालनमा तालिबानले आफूलाई कसरी प्रस्तुत गर्छ, त्यसकै आधारमा मात्र अफगानिस्तानसँग डिल गरिने चीनले…

तालिबान काबुल फर्केपछि चिन्ता अफगानी क्रिकेटको

काठमाडौँ- अफगानिस्तानको शासन सत्ता अब तालिबानको हातमा पुगेको छ । करिब २० वर्षपछि काबुल फर्किएको तालिबानले अफगानी सरकार कसरी चलाउँछ भन्नेमो सबैको चासो छ । अनि डर पनि । यस्तोमा अफगानिस्तानको खेल जगतप्रति तालिबान कसरी प्रस्तुत हुन्छ भन्नेमा पनि कौतहुल छ ।  विशेषगरी अफगानी क्रिकेटप्रति तालिबान नकारात्मक नहोस् भन्&zw…

कस्तो होला तालिबानको शासन ?

तालिबान पकड रहेको क्षेत्रमा भ्रमण गरेर फिरेका डेभिड भन्छन्, ‘उनीहरू (तालिबान) को नियम मानेमा राम्रो छन् । हामीले के खिच्यौँ र कसरी प्रस्तुत गर्छौं, के भन्छौँ भनेर तालिबानीहरूले सेन्सर गर्दैनन् ।’

महिला एंकरसँग तालिबान नेताहरूले गरे कुरा, साँँच्चै भएछ लचक ?

तालिबानले अफगानिस्तानको सत्ता हात पारेपछि आफूहरूको शासनमा महिला अधिकारको रक्षा गर्ने बताएका छन् ।  महिलाहरूलाई घरबाट बाहिर निस्कन दिने र काम गर्ने अनुमति पनि दिइएको उसले बताएको छ ।  यसपटक तालिबानले संसारको नजरमा आफ्नो फरक छवि प्रस्तुत गर्न खोजेको देखिन्छ ।  अफगानिस्तानमा लोकप्रिय टीभी च्यानल टोलो न्युजको स्टुडियोमा तालिबान नेताले महिला एंकरका प्रश्नहरूको जवाफ दिएका छन् । न्युज च्यानलका प्रमुखले प्रश्न सोध्ने महिलाको तस्वीर पोस्ट गरेका छन् ।  तालिबान यसपालि सत्तामा कायम रहनका लागि आतुर देखिए...

लडाकुलाई तालिबानको आदेश– नागरिकलाई दुःख नदिनू, कसैको घरमा नपस्नू

एजेन्सी।काबुलमा कब्जा जमाएको तालिबानले आफ्ना लडाकूलाई जनतालाई दुःख नदिन र उनीहरुको स्वीकृति बिना घरमा प्रवेश नगर्न आदेश दिएको छ। अफगानिस्तानमाथि पुनः नियन्त्रण कायम गरेको तालिबान निकै उदार रुपमा प्रस्तुत हुन खोजेको देखिएको छ। प्रवक्ता सुहैल शाहिनले ट्विट गर्दै भनेका छन्, ‘अनुमतिबिना कसैको घरमा प्रवेश नगर्न लडाकूहरुलाई निर्देशन दिइएको छ। नागरिकको जीवन, सम्पत्तिको सुरक्षा गर्न र सम्मान ठेन नपु¥याउन भनिएको छ।’