काठमाडौँ- अफगानिस्तानको शासन सत्ता अब तालिबानको हातमा पुगेको छ । करिब २० वर्षपछि काबुल फर्किएको तालिबानले अफगानी सरकार कसरी चलाउँछ भन्नेमो सबैको चासो छ । अनि डर पनि । यस्तोमा अफगानिस्तानको खेल जगतप्रति तालिबान कसरी प्रस्तुत हुन्छ भन्नेमा पनि कौतहुल छ ।
विशेषगरी अफगानी क्रिकेटप्रति तालिबान नकारात्मक नहोस् भन्&zw…