अफगानिस्तान मामिलामा बेलायतले खोज्यो चीन र रूसको साथ

काठमाडौँ- अफगानी सत्तामा तालिबान फर्केपछि अन्तर्राष्ट्रिय समुदाय रनभुल्लमा छ, नयाँ अफगनिस्तानसँग कसरी सम्बन्ध राख्‍ने भनेर । अफगानिस्तानकै छिमेकी चीन, रूसदेखि पश्चिमा शक्ति राष्ट्रसमेत पर्ख र हेर्‌को रणनीतिममा देखिएका छन् । सत्ता सञ्चालनमा तालिबानले आफूलाई कसरी प्रस्तुत गर्छ, त्यसकै आधारमा मात्र अफगानिस्तानसँग डिल गरिने चीनले…

सम्बन्धित सामग्री

चीन अफगानिस्तान सरकारसँग अन्तरक्रिया गर्न तयार

चीन सरकारले अफगानिस्तानको तालिवान सरकारसँग अन्तरक्रिया गर्न तयार रहेको जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले अफगानिस्तानको नयाँ सरकारलाई चीनले बधाई दिएको र सहकार्य गर्न इच्छुक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय...

चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

चीन र अमेरिकी विदेशमन्त्रीबीच आइतबार फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनबीच फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ समाचारअनुसार उनीहरुबीचको फोन वार्ताका क्रममा चीन र अमेरिका द्विपक्षीय विविध विषयहरुमा कुराकानीका भएको बताइएको छ ।यसका अतिरिक्त उनीहरु बीचमा अफगानिस्तानको अहिलेको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ ।  त्यसक्रममा उनीहरु बीचमा अफगानिस्तानमा अमेरिकीसहित नेटो सेनाको फिर्तीसँगै अफगानिस्तान अहिले निकै अप

अफगानिस्तान : टुक्रिँदा पर्ने असर : सार संक्षेप

अमेरिकी अखबार न्यूयोर्क टाइम्सका एकजना स्तम्भकार टमस फ्रिड्म्यानले लेखेका छन्-- अफगानिस्तान सिङ्गो मुलुक रहन सकेन भने दोष अमेरिका र राष्ट्रपति जो बाइडेनलाई लाग्नसक्छ, तर अन्ततोगत्वा परिणाम भोग्ने/बेहोर्ने चाहिं छिमेकका देशहरूले होः पाकिस्तान, चीन, रुस र इरान। (२३ अगष्ट)लेखक फ्रिड्म्यानले यस्तो निष्कर्षमा पुग्नुअघि तीनजना व्यक्तित्वसँग आफूले एकैसाथ अन्तर्वार्ता गरेको एउटा काल्पनिक चित्र प्रस्तुत गरेका छन्। संवादका लागि सोधिएका प्रश्न यथार्थको धरातलमा अडिएका छन्&

तालिवानको उदयपछि चीन किन उत्साही

एजेन्सी, ६ भदौ । १५ अगस्तमा तालिवानले अफगानिस्तान कब्जा गरेपछि विश्व जगतमा नयाँ चुनौती देखिएको छ । २० वर्षदेखि अमेरिकाले प्रभुत्व जमाएको अफगानिस्तान अहिले तालिवानको नियन्त्रणमा छ । अमेरिकाले त्यहाँ रहेका नागरिक र कुटनितिज्ञहरु निरन्तर उद्धार गरिरहेको छ । अफगानिस्तान नियन्त्रण गर्नुभन्दा केही दिन अगाडि तालिवानका प्रभावशाली नेताले चीन र रुसका विदेशमन्त्रीहरुसँग भेटवार्ता गरेका थिए […]

अफगानिस्तान मामिलामा चीन र अमेरिकाका विदेशमन्त्रीबिच टेलिफोन संवाद

अफगानिस्तानको पछिल्लो अवस्थाको विषयमा चीन र अमेरिकाबिच वार्ता भएको छ। चिनियाँ विदेश मन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकनसँग टेलिफोन संवाद गरेको चीनको विदेश मन्त्रालयले जनाएको छ। संवादका क्रममा ब्लिकनले तालिवानको मामिलामा दोहा बैठकमा चीनको सहभागिताका लागि धन्यवाद दिएको छ। साथै अहिलेको अवस्था गम्भीर बनेको बताएको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा…

तालिबानले ‘नपत्याएपछि’ अफगानिस्तान छाड्दै भारत

विद्रोही संगठन तालिबानले मतलब नगरेपछि अफगानिस्तानबाट भारत बाहिरिन लागेको छ।अंग्रेजी अखबार द हिन्दुका अनुसार भारले मजार–ए–शरीफस्थित वाणिज्य दूतावासका आफ्ना कर्मचारीलाई भारत बोलाउँदैछ। अफगानिस्तान मामिलामा अन्य दक्षिण एसियाली छिमेकी देशहरूमा झैँ प्रभाव विस्तार गर्न खोजेको भारतप्रति तालिबानले अहिलेसम्म औपचारिक धारणा व्यक्त गरेको छैन। अर्को छिमेकी चीन र रुसमा भने तालिबानी प्रतिनिधिमण्डल नै पुगेर भेटवार्ता गरिसकेको छ। तालिबान अघिअघि, भारत पछिपछिवार्ता गर्न या अफगान मामिलामा महत्

अफगानिस्तान सीमामा सैन्य संघर्षका लागि तयार रहन चीनका राष्ट्रपतिको चेतावनी

चीनका राष्ट्रपति सी चिनपिङले देशको सैन्य नेतृत्वलाई अफगानिस्तान सीमामा सशस्त्र द्वन्द्व हुन सक्ने भएकाले संघर्षका लागि तयार रहन सचेत गराएका छन् ।  उनले चीन सैन्य संघर्षका लागि तयार रहनुपर्ने भनी शुक्रवार बताएका हुन् । सेप्टेम्बर महिनामा अमेरिका अफगानिस्तानबाट पूरै हट्ने भएपछि चीन सतर्क बनेको छ ।  जनमुक्ति सेना गठन गरिएको ९४औं वर्षगाँठ आउन लागेको बेलामा सीले देशको सैन्य शक्ति बढाउन आह्वान गरेका हुन् । बेइजिङमा अधिकारीहरूले अमेरिकाको घरफिर्तीसँगै तालिबानको पुनरुदय भएको र क्षेत्रीय अस्थिरता बढिरहेको भन्दै चिन्ता व्...

अफगानिस्तानमा शान्ति स्थापना गर्न छलफलमा जु्ट्यो चीन

चीनले अफगानिस्तान र पाकिस्तानका विदेश मन्त्रीसँग अफगानिस्तानको शान्ति र समसामयिक विषयमा बिहीबार छलफल गरेको छ।वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङ यी, अफगानी विदेश मन्त्री मोहमद हानिफ अटमर र पाकिस्तानी विदेश मन्त्री मखदुम शाह महमुद कुरेशी सहभागी हुनुभएको भिडियो सम्मेलनमा ‘अफगानी शान्ति प्रक्रिया’, ‘चीन–अफगानिस्तान–पाकिस्तान सहयोग’ आधारित मैत्रीपूर्ण तथा गहन रूपमा वैचारिक आदानप्रदानलगायतका विषयमा प्रतिवद्धता व्यक्त गरेका छन्। वार्तापछि चीन–अफगानिस्त