तालिबान काबुल फर्केपछि चिन्ता अफगानी क्रिकेटको

काठमाडौँ- अफगानिस्तानको शासन सत्ता अब तालिबानको हातमा पुगेको छ । करिब २० वर्षपछि काबुल फर्किएको तालिबानले अफगानी सरकार कसरी चलाउँछ भन्नेमो सबैको चासो छ । अनि डर पनि । यस्तोमा अफगानिस्तानको खेल जगतप्रति तालिबान कसरी प्रस्तुत हुन्छ भन्नेमा पनि कौतहुल छ ।  विशेषगरी अफगानी क्रिकेटप्रति तालिबान नकारात्मक नहोस् भन्&zw…

सम्बन्धित सामग्री

काबुल विमानस्थलमा आइतवारयता १२ जनाकाे ज्यान गयाे : तालिबान अधिकारी

काठमाण्डाै – अफगानिस्तानको काबुल विमानस्थलमा गएको आइतवारयता १२ जनाको ज्यान गएको तालिबानका एक अधिकारीले बताएका छन् ।  विमानस्थलमा गोली चल्दा र भागदौड मच्चिँदा अहिलेसम्म नौ जनाको ज्यान गएको तालिबान अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन् ।  साथै तालिबान अधिकारीले यात्राका लागि वैध प्रमाणपत्र नहुनेलाई विमानस्थलमा भिड नगर्न पनि अपिल गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘विमानस्थलमा तालिबान कसैलाई पनि क्षति पुर्याउन चाहँदैन ।’ यसअघि अमेरिकी वायु सेनाले पनि सोमवार केही व्यक्तिको ज्यान गए...

अफगानिस्तान युद्ध : काबुल कब्जासँगै तालिबानद्वारा विजय भएको दाबी

काठमाडौँ । तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेसँगै युद्ध जितेको दाबी गरेको छ । लामो समयको सङ्घर्षपछि सत्ता कब्जा गर्न तालिबान समूह सफल भएको हो । २० वर्षदेखि अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता भएसँगै तालिबान समूहले अफगानिस्तानको सत्ता प्राप्त गरेको छ । अफगानिस्तानका मुख्य सहरहरू कब्जा गर्दै बाँकी रहेको राजधानी काबुल आइतबार आफ्नो कब्जामा लिन […]

तालिबान काबुल प्रवेशपछि राष्ट्रपति घानी ताजिकिस्तानमा

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आइतबार देश छाड्नुभएको बताइएको छ । विद्रोही तालिबान लडाकूहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उहाँले देश छाड्नुभएको स्थानीय सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । प्राप्त समाचारअनुसार शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बारेमा छलफल भइरहेका बेला उहाँले देश छोडेर ताजिकिस्तान जानुभएको जनाइएको छ । स्थानीय टोलो समाचारलाई …

तालिबान लडाकुहरु चारैतिरबाट अफगानिस्तानको राजधानी काबुल प्रवेश

तालिबान लडाकुहरु चारैतिरबाट अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। प्रमुख शहरहरु कब्जा गरेका तालिबान लडाकुहरु आइतबार सबै क्षेत्रबाट काबुल प्रवेश गरेका हुन्। यसअघि आइतबार बिहान उनीहरुले रणनीतिक रुपमा महत्वपूर्ण शहर जलालावाद कब्जा गरेका थिए। तालिबान लडाकुले बिना युद्ध जलालावाद कब्जा गरेको हो। अमेरिकासहित नेटोमा आवद्ध विदेशी सैनिकहरुले विगत २० वर्षदेखि जारी सैन्य […]

काबुल प्रवेश गर्‍याे तालिबान

काठमाण्डाै – तालिबान लडाकुहरू अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेका बीबीसीले जनाएको छ । काबुलबाहेकका सबै मुख्य सहर नियन्त्रणमा लिएका तालिबान लडाकुहरू काबुलको चारैतिरबाट प्रवेश गरेका हुन् ।  तालिबान समूहले आजै बिहान रणनीतिक रूपमा महत्त्वपूर्ण सहर जलालावाद नियन्त्रणमा लिएकाे थियो । जलालावाद नियन्त्रण गर्न जाँदा सरकारी सुरक्षा फौज पछाडि हटेपछि त्यहाँ युद्धविना नै तालिबानले सहर नियन्त्रणमा लिएका बीबीसीले जनाएको छ ।  विद्रोही समूह काबुल प्रवेश गरेपछि काबुलमा रहेको अमेरिकी कुटनीतिक नियोगले...

काबुल पसे तालिबान

सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार तालिबान लडाकुहरू अहिले काबुलको बाहिरी क्षेत्रमा पुगेका छन्।

अफगानिस्तानमा थप सङ्कट : काबुल बाहेकका सबै प्रमुख सहर तालिबानको कब्जामा

काठमाडौँ । अफगानिस्तानमा काबुल बाहेकका प्रमुख सहरहरू तालिबानले कब्जामा लिइसकेको छ । आइतबार बिहान अफगानिस्तानको पूर्वी सहर जलालाबाद पनि तालिबान लडाकुले कब्जामा लिएको बीबीसीले उल्लेख गरेको छ । अब अफगानिस्तानको राजधानी काबुल मात्रै सरकारको नियन्त्रणमा छ । काबुल पनि तालिबान लडाकुले कब्जाका लागि प्रयास गरिरहेका छन् । तालिबान लडाकु काबुलबाट झन्डै ११ किलोमिटरको दुरीमा रहेको […]

तालिबान लडाकु राजधानी काबुल नजिक पुग्यो

काठमाडौं : अफगानिस्तानका अधिकांश राज्यमा आफ्नो नियन्त्रण जमाइसकेको तालिबानी लडाकु राजधानी काबुल नजिकै पुगेका छन्। मुलुकको रणनीतिक सहर मानिने मजार–ए–शरीफ कब्जा गरिसकेका तालिबानी लडाकु राजधानी काबुलतर्फ अघि बढेको जनाइएको छ। समाचार एजेन्सीका अनुसार तालिबान लडाकु काबुलबाट ११ किलोमिटरको दूरीमा पुगिसकेका छन्।अधिकांश प्रान्त कब्जा गरिसकेको तालिबानले राजधानी कब्जा गर्ने देखिएपछि अधिकांश देशले त्यहाँ रहेका आफ्ना कुटनीतिक कर्मचारी धमाधम फिर्ता गर्न थालेका छन्। अमेरिकाले काबुलमा

तालिबान लडाकुद्वारा अफगानिस्तानका थप दुई प्रान्तीय राजधानी कब्जा

एजेन्सी । तालिबान लडाकुले अफगानिस्तानका थप दुई प्रान्तीय राजधानी कब्जा गरेको छ । अफगानिस्तानका आधाभन्दा बढी राजधानीमा कब्जा जमाइसकेको तालिबान लडाकुले थप दुई प्रान्तीय राजधानी कब्जा गरेको समाचार एजेन्सी एपीले जनाएको छ । तालिबान लडाकु हाल अफगानिस्तानको राजधानी काबुलबाट ११ किलोमिटर मात्रै टाढा रहेको बताइएको छ । अफगानिस्तानको राजधानी काबुल पनि तालिबान लडाकुको कब्जामा आएमा […]