विश्वका प्रभावशाली एक सय महिलाको सूचीमा यो वर्ष आधा नाम अफगानिस्तानबाट

काठमाण्डाै – बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा यो वर्ष आधा नाम अफगानिस्तानबाट लिइएको जनाएको छ । बितेको २० वर्षमा अफगानिस्तानमा महिला सशक्तिकरणमा भएको प्रगति तथा हालै तालिबान सत्तामा फर्किएपछि महिला अधिकारमा भएको र हुन सक्ने सङ्कुचनलाई ध्यान दिएर आधा सूचीमा अफगानिस्तान वा अफगानिस्तानसँग जोडिएको महिलाको नाम रहेको बीबीसीले जनाएको छ । यो वर्षको सूचीले अफगान महिलाहरूले प्रस्तुत गरेको साहस तथा उनीहरूको उपलब्धिलाई सम्मान गरेको जनाइएको छ । बीबीसीले विश्वभरका महिल...

सम्बन्धित सामग्री

बीबीसीको प्रभावशाली ‘सय महिला-२०२३’ को सूचीमा नेपालकी रुक्शना कपाली

बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी रुक्शना कपाली पनि परेकी छिन् ।  सन् २०२३ का लागि विश्वका विभिन्न देशका एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा कार्यरत रुक्शना पनि परेकी हुन् ।

काठमाडौं महानगरका मेयर साह ‘टाइम म्यागेजिन’को १०० उदयीमान सूचीमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन् । ०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित...

प्रभावशाली नेताले नै ‘समानुपातिक’ रोजेपछि आलोचना तीव्र

आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । प्रमुख राजनीतिक दलले प्रभावशाली नेता, पटकपटक सांसद–मन्त्री भएका नेतालाई नै ‘समानुपातिक उम्मेदवार’को बन्द सूचीमा राखेपछि आलोचना तीव्र बनेको हो ।प्रतिनिधिसभाका १ सय १० र प्रदेशसभाका २ सय २० सिटका लागि राजनीतिक दलले उम्मेदवार सूची सोमबार नै आयोगमा बुझाएका छन् । सूचीमा परेकाको विवरण जाँच कार्य भइरहेको छ । सूची सच्याउन आयोगले १६ असोजसम्मको समय दि

समानुपातिक रोज्ने प्रभावशाली नेताको तीब्र आलोचना

काठमाडौं, असोज ५। आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । प्रमुख राजनीतिक दलले प्रभावशाली नेता, पटकपटक सांसद–मन्त्री भएका नेतालाई नै ‘समानुपातिक उम्मेदवार’को बन्द सूचीमा राखेपछि आलोचना तीव्र बनेको हो । प्रतिनिधिसभाका १ सय १० र प्रदेशसभाका २ सय २० सिटका लागि राजनीतिक दलले […]

फोर्ब्सको ३० वर्षमुनिका ३० प्रभावशाली एसियन युवाको सूचीमा ५ नेपाली

फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियान युवाको सूचीमा ५ जना नेपाली परेका छन् । सूचीमा सुजित पाठक, सुमित दाहाल, ऐश्वर्या रानी सिंह, निरज काफ्ले र सन्तोष पाण्डे परेका हुन्। चार हजारभन्दा बढी युवाबाट तीन सय जना छनौट गरिएकोमा सोही तीन सयबाट ३० वर्ष मुनिका ३० जना उद्यमी, सामाजिक काममा सक्रिय, […]

१०० प्रभावशाली व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणा

काठमाडौं, पुस ११। भारतका एक सय प्रभावशाली व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणाको नाम समावेश रहेको छ । रेप्युटेशन टुडेले सार्वजनिक गरेको उक्त सूचीमा देवयानीको नाम ४६औं स्थानमा रहेको छ । बहुराष्ट्रिय कम्पनी कोकाकोलासँग आबद्ध राणा कम्पनीको भारत तथा दक्षिण पश्चिम एसिया हेर्ने जनसम्पर्क, सञ्चार एवं दीगोविकास मामिलाको उपाध्यक्ष हुन् । मध्य प्रदेशको राजपरिवारका सदस्य ऐश्वर्य […]

विश्वका प्रभावशाली १०० महिलाको सूची !

काठमाडौँ– विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा प्रेरक र प्रभावशाली १०० महिलाको सूची जारी गरेको हो। सूचीमा विश्वभरमा समाज र संस्कृतिलाई नयाँ सिराबाट बदल्न भूमिका निभाएका महिलाहरु अटाएको बीबीसीले जनाएको छ। यस वर्ष सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार विजेता मलाला युसुफजइ, सामोआकी पहिलो महिला प्रधानमन्त्री […]

तालिबान नेता बरादर टाइम म्यागाजिनको सय प्रभावशाली व्यक्तिको सूचीमा

३१ भदौ, काठमाडौं । अफगानिस्तानमा हालै तालिबानले घोषणा गरेको सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादर टाइम म्यागाजिनको सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । उनी सन् २०२० मा अमेरिकासँग भएको शान्ति सम्झौताको लागि महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति हुन् । उनैले तालिबानको तर्फबाट वार्ताको नेतृत्व गरेका थिए । बरादर निकै कम बोल्ने धेरै कुरा गोप्य राख्ने […]

जियो र बाइजुस संसारका सय प्रभावशाली कम्पनीको सूचीमा

एजेन्सी। टाइम म्यागजिनले प्रकाशित गरेको संसारका सय सर्वाधिक प्रभावशाली कम्पनीको सूचीमा यो पटक भारतको जियो प्लेटफर्म(रिलायन्स) र अनलाइन शिक्षा दिने स्टार्टअप बाइजुस परेको छ। सूची तयार पार्न टाइमले स्वास्थ्य, मनोरञ्जन, परिवहनसमेतका क्षेत्रमा काम गर्ने कम्पनीसँग आवेदन मागेको थियो। सूचीमा जुम, एडिडास, टिकटक, आइकिया, मोडर्ना तथा नेटफ्लिक्सजस्ता कम्पनी परेका छन्।

​टाइम म्यागेजिनको प्रभावशाली सय व्यक्तिको सूचीमा दीपिका पादुकोण

वैशाख ७ – टाइम म्यागेजिनले संसारभरका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ ।  टाइम म्यागेजिको प्रभावशाली व्यक्तिको सूचीमा ब...