अब हरेक नागरिकको स्वास्थ्य बिमा अनिवार्य

काठमाडौं : महँगो बन्दै गएको स्वास्थ्य सेवामा आमनागरिकको पहुँच स्थापित गर्न अब हरेक नागरिक ‘स्वास्थ्य बिमा’ मा आबद्ध हुनुपर्ने भएको छ। स्वास्थ्य बिमा व्यवस्थित गर्ने ऐन संसद्को मंगलबारको बैठकले पारित गरेपछि आमनागरिकको स्वास्थ्य बिमा गराउने बाटो खुलेको हो। ऐन लागू भएपछि पहिलो चरणमा राष्ट्रसेवक कर्मचारी, वैदेशिक ...

सम्बन्धित सामग्री

प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाईल तयार गर्ने राप्रपाको घोषणा

घोषणापत्र जारी गर्दै राप्रपाले ‘वडा स्वास्थ्य केन्द्र’ मार्फत वडाका प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाईल तयार गर्ने व्यवस्था गर्ने उल्लेख गरेको हो।

तीन हजार सात सय ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा

काभ्रेपलाञ्चोक – यहाँको रोशि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका तीन हजार सात सय ज्येष्ठ नागरिकको बिमा गर्न अभियान सञ्चालन गरेको छ। निःशुल्क ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत गाउँपालिकाको बाह्रैवडामा अभिकर्तासमेत परिचालन गरिएको छ। गाउँपालिकाले प्रत्येक वडामा एक अभिकर्ता परिचालन गरी कार्यक्रम सुरु गरेको हो। हाल जनगणना, २०७८ को प्रारम्भिक तथ्याङ्कमा सूचीकृत भएका गाउँपालिकाको तीन हजार सात […]

ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा अभियान सञ्चालन

काभ्रेपलाञ्चोक– यहाँको रोशी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका तीन हजार सात सय ज्येष्ठ नागरिकको बीमा गर्न अभियान सञ्चालन गरेको छ । निःशुल्क ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत गाउँपालिकाको बाह्रैवडामा अभिकर्तासमेत परिचालन गरिएको छ । गाउँपालिकाले प्रत्येक वडामा एक अभिकर्ता परिचालन गरी कार्यक्रम सुरु गरेको हो । हाल जनगणना, २०७८ को प्रारम्भिक तथ्यांकमा सूचीकृत भएका गाउँपालिकाको तीन […]

५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने सरकारको निर्णय

५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने सरकारले निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आजको बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् ।  बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले रातोपाटीलाई जानकारी दिए ।

स्वास्थ्यकर्मी लिएर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न गाउँमा उपाध्यक्ष

जुम्लाको तिला गाउँपालिकाकी उपाध्यक्ष बिष्णु बुढा स्वास्थ्यकर्मी लिएर गाउँगाउँमा जेष्ट नागरिक भटघाटमा निस्किएकी छिन्। उनी जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै उनीहरुलाई सम्मान गर्न गाउँमा पुगेकी हुन्।...

नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुन मानव अधिकार आयोगकाे आग्रह

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ।कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोन बढेकाे भन्दै आयाेगले कोरोना रोकथामका तयारी र प्रयासहरूका सम्बन्धमा सोमबार सरकारका अधिकारीहरुसँग छलफल गर्दैं यस्तो आग्रह गरेको हो।छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकहरूका लागि खोपको सहज उपलब्धता हुनुपर्ने, बिनाखोप कार्ड सार्वजनिक स्थलमा प्रवेश गर्न नपाइने व्यवस्थाले सर्वसाधारणको मानव अधिकारको उपभोगमा पर्ने असर, सिटामोललगायतका औषधिको अभाव, सवारी

नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुन आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को तेस्रो लहर (ओमिक्रोन) को सङ्क्रमण तीव्र गतिमा फैलिरहेको भन्दै नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील बन्न आग्रह गरेको छ । आयोगले आज (सोमबार) सरकारी अधिकारीहरुबाट महामारी नियन्त्रणका लागि सरकारबाट भइरहेका प्रयास र तयारीबारे जानकारी लिँदै थप संवेदनशील बन्न आग्रह गरेको हो । सो क्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले […]

कालीगण्डकी गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गरिदिने

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले नागरिकको स्वास्थ्य बिमा गर्ने भएको छ। आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा गाउँपालिकाभरिका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने उल्लेख छ।आगामी आर्थिक वर्षदेखि उक्त कार्यक्रम कार्यान्वयनमा आउने छ। पाँचजनाको एक परिवारका लागि बिमा खर्च ३ हजार ५०० लाग्ने छ। उक्त रकम गाउँपालिकाले ब्योहोर्ने भएको हो। पहिलो चरणमा अति विपन्न, दलित, अल्पसंख्यक, सिमान्तकृत, एकल महिला, हाल कोरोनाबाट मृत्यु भएका र संक्रमितको परिवारको बिमा गरिने गाउँपालिका अध्यक्ष खिमबहा

अहिलेको मुख्य प्राथमिकता नागरिकको स्वास्थ्य सुरक्षा : नेपाल पत्रकार महासंघ

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सरकारसहित राज्यका सबै निकायको प्राथमिकता अहिले नागरिकको स्वास्थ्य सुरक्षा बन्नु पर्नेमा गम्भीर ध्यानाकर्षण गराएको छ।...