अमेरिकी रिपब्लिकन सांसद मारजोरीको एकाउन्ट लक गरिदियो ट्वीटरले

हालै निर्वाचित रिपब्लिकन सांसद मारजोरी टेलर ग्रिनको एकाउन्ट ट्वीटरले लक गरिदिएको छ। अमेरिकी काँग्रेसकी सांसद उनको एकाउन्ट १२ घण्टाका लागि लक गरिएको ट्वीटरले जनाएको छ। क्यापिटल हिलमा भएको दंगाको बारेमा हिंसाजन्य सामग्री ट्वीट गरेको हुनाले उनको ट्वीटर ह्यान्डल लक गरिएको बताइएको छ। आइतवार उनको एकाउन्ट लक भएको हो। जर्जियाबाट प्रतिनिधित्व…

सम्बन्धित सामग्री

रिपब्लिकन पार्टीको चिनियाँ द्वेष

अमेरिकाको विश्वव्यापी भूमिकाबारे रिपब्लिकन पार्टीको राष्ट्रपतीय बहसले पार्टी युक्रेनका सन्दर्भमा गहिरो ढंगले विभाजित देखिएको छ । रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवारका आकांक्षी रोन डिसेन्टिसले युरोपेली योगदान नहुने हो भने युक्रेनलाई थप सहायता...

पूर्वराष्ट्रपति ट्रम्पले रिपब्लिकन पार्टीको बहसमा भाग नलिने

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको उम्मेदवारीका लागि आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वीसँगको बहसमा भाग नलिने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् बहसमा भाग नलिने बताएका हुन्। हालैका सर्वेक्षणहरूले धेरै आपराधिक आरोपहरूको सामना गरिरहेका ट्रम्प अहिले रिपब्लिकन उम्मेदवारको दौडमा अगाडि रहेको खुलासा गरेको छ। ट्रम्पले नयाँ सर्वेक्षणले २०२४ को चुनावमा पार्टीको उम्मेदवार बन्न अन्य प्रतिद्वन्द्वीभन्दा ‘ठूलो संख्यामा’ समर्थन रहेको […]

ट्रम्पअघि नै डिसान्टिसले गरे रिपब्लिकन पार्टीबाट राष्ट्रपति चुनाव लड्ने घोषणा

सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि उनले रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवारीको घोषणा गरेका हुन् ।

ट्रम्पविरुद्ध उम्मेदबारीको तयारीमा फ्लोरिडाका रिपब्लिकन गभर्नर रोन डिसेन्टिस

फ्लोरिडाका रिपब्लिकन गभर्नर रोन डिसेन्टिस यस हप्ता २०२४ को राष्ट्रपतिको दौडमा प्रवेश गर्ने अपेक्षा गरिएको छ । सर्वेक्षणहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अग्रभागमा रहेको देखाइरहँदा डिसेन्टिसले रिपब्लिकन प्राइमरीमा ट्रम्पबिरुद्ध भिड्ने तयारी गरेका हुन् । यसैबीच बाइडेनको चुनावी टोलीले डिसेन्टिसको उम्मेदबारीका लागि तयारी गर्न शान्त प्रयासहरू गरिरहेको छ। टोलीले फ्लोरिडामा नगद परिचालन र चुनावी प्रयासहरू थालिसकेको […]

आईआरएस र आयकर खारेज गर्न रिपब्लिकन सांसदहरुले ल्याएको बिल के हो ?

नयाँ संसदको पहिलो हप्ता भित्र एक दर्जन रिपब्लिकन सांसदहरूले एक बिल पेश गरे जसमा आईआरएसलाई पूर्ण रूपमा खारेज गर्ने समावेश छ । रिपब्लिकन सांसद बडी कार्टरद्वारा पेश गरिएको फेयर ट्याक्स ऐनमा आयकर सहित सबै संघीय करहरू खारेज गर्ने र यसलाई राष्ट्रिय बिक्री करले प्रतिस्थापन गर्ने उल्लेख छ । हाउस रिपब्लिकनहरूले राष्ट्रिय बिक्री कर सिर्जना गर्न […]

अमेरिकाको प्रतिनिधिसभा सभामुखमा रिपब्लिकन सांसद म्याकार्थी ११ औं पटक पनि पराजित

अमेरिकामा रिपब्लिकन सांसदहरुले उनकै पार्टीका केभिन म्याकार्थीलाई प्रतिनिधि सभाको सभामुख बन्नबाट रोक्न अपमानजनक मतहरूको श्रृंखला तेश्रो दिनपनि जारी राखेका छन् । म्याकार्थी ११ औं चरणको मतदानमा पनि सभामुख बन्न असफल भएका छन् । ५७ बर्षीय म्याकार्थीलाई तल्लो सदनमा सभामुख बन्न २१८ मत चाहिन्छ । अहिले रिपब्लिकन बहुमत रहेको प्रतिनिधिसभामा रिपब्लिकन २२२ र डेमोक्र्याट्स २१२ सांसदहरु […]

बहुसंख्यक रिपब्लिकन अमेरिकालाई ‘क्रिश्चियन राष्ट्र’ बनाउनुपर्ने पक्षमा

अमेरिकाको रिपब्लिकन पार्टी समर्थकहरुमाझ देशलाई इसाई राष्ट्र बनाउनुपर्छ भन्ने विश्वास बढ्दै गएको पछिल्लो अध्ययनले देखाएको छ । प्रमुख रिपब्लिकन राजनीतिज्ञहरूले मतदातालाई आकर्षित गर्न यही सन्देशलाई जोड दिन थालेको देखिन थालेको छ । सन् २०२२ को मध्यावधि चुनाव नजिकिँदै गर्दा पेन्सिल्भेनियाका गभर्नरका लागि रिपब्लिकन उम्मेदवार डग मास्ट्रियानोले मतदातामाझ ‘अमेरिका एक क्रिश्चियन राष्ट्र हो’ र चर्च तथा राज्यबीच को विभाजन ‘मिथक’ मात्र भएको बताए । जर्जियाकी कट्टरपन्थी रिपब्लिकन मा

महाअभियोगका बाबजुद ट्रम्प रिपब्लिकन पार्टीको भविष्य हुन्

रिपब्लिकन पार्टीले सन् १९८० को दशकदेखि बोकेको नीतिले ट्रम्पको उदय सम्भव बनायो, ट्रम्पको बहिर्गमनपछि पनि पार्टीले नीति बदल्ने छाँटकाँट देखिँदैन  अमेरिकी कंग्रेसमाथि ट्रम्पसमर्थक भीडको आक्रमणपछि रिपब्लिकन पार्टीको एक तप्का आफ्नो भावी...

ट्रम्पविरूद्धको महाअभियोग तल्लो सदनबाट पारित, १० रिपब्लिकन सांसदको साथ

महाअभियोग प्रस्तावमा ट्रम्पकै रिपब्लिकन पार्टीका १० सांसदले मतदान गरेको न्यूयोर्क टाइम्सले जनाएको छ।