पूर्वराष्ट्रपति ट्रम्पले रिपब्लिकन पार्टीको बहसमा भाग नलिने

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको उम्मेदवारीका लागि आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वीसँगको बहसमा भाग नलिने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् बहसमा भाग नलिने बताएका हुन्। हालैका सर्वेक्षणहरूले धेरै आपराधिक आरोपहरूको सामना गरिरहेका ट्रम्प अहिले रिपब्लिकन उम्मेदवारको दौडमा अगाडि रहेको खुलासा गरेको छ। ट्रम्पले नयाँ सर्वेक्षणले २०२४ को चुनावमा पार्टीको उम्मेदवार बन्न अन्य प्रतिद्वन्द्वीभन्दा ‘ठूलो संख्यामा’ समर्थन रहेको […]