ट्रम्पअघि नै डिसान्टिसले गरे रिपब्लिकन पार्टीबाट राष्ट्रपति चुनाव लड्ने घोषणा

सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि उनले रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवारीको घोषणा गरेका हुन् ।

सम्बन्धित सामग्री

ट्रम्पलाई राष्ट्रपति चुनाव अगावै रिपब्लिकनले हराउलान् ?

डोनाल्ड ट्रम्पविरुद्ध तीनवटा आपराधिक मुद्दा दर्तापछि उनलाई फेरि धोकाधडीको मुद्दा दर्ता गरियो । फ्लुटोन काउन्टीका न्यायाधिवक्ताले उनीविरुद्ध सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आपराधिक गिरोह परिचालन गरेको भन्दै मुद्दा दर्ता गरेका हुन् । ट्रम्पसहित अन्य १८ जनाले संघीय सरकारको माफिया र राज्यविरुद्ध धोकाधडी सम्बन्धी रिको कानुन उल्लंघन गरेको अभियोजन दर्ता भएको हो । जर्जियामा ट्रम्पले भीडको […]

राष्ट्रपति चुनाव

राष्ट्रको सर्वोच्च निकायका लागि हुन गइरहेको यो चुनाव चौथो पटकका लागि हुँदैछ। संविधानको पालक, देशको अखण्डता, सार्वभौमिकताको रक्षक र लोकतन्त्रको पनि पालकका रूपमा विश्वास गरिएको यो पद वास्तवमा आलङ्कारिक हो। जुन पदका लागि प्रतिस्पर्धा गरिँदैछ।...

राष्ट्रपति चुनाव : आठ दलीय गठबन्धनको प्रदेशस्तरीय अभिमुखीकरण आजदेखि

काठमाण्डाै - राष्ट्रपतिको चुनावका लागि आठ दलीय गठबन्धनले आजदेखि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सुरु गर्दै छन् । गठबन्धनले आज बाग्मती प्रदेश सभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ ।यो कार्यक्रम काठमाण्डौको नयाँ बानेश्वरमा रहेको एक होटलमा हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । आउँदो २५ गते हुने चुनावमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता रामचन्द्र पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उप सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहनेगरी संयन्त्र गठन गरिएको ...

अमेरिकी र्‍यापर वेस्टले २०२४ का लागि राष्ट्रपति चुनाव लड्ने

एजेन्सी । अमेरिकी र्‍यापर कान्ये वेस्टले सन् २०२४ का लागि अमेरिकी राष्ट्रपति चुनाव लड्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार वेस्टले आफ्नो चुनावी अभियानको पुष्टि गरेका छन् । सन् २०२४ मा हुने राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प प्रतिस्पर्धीको रुपमा हुन् भन्ने चाहना पनि उनले राखेका छन् । साथै ट्रम्पले पनि सन् २०२४ को […]

डाेनाल्ड ट्रम्प भन्छन्- २०२४ मा फेरि राष्ट्रपति चुनावमा लड्नेछु

रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव २०२४ को लागि पार्टीको उम्मेदवार बन्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याट र रिपब्लिकनले पहिले आफूमध्येबाट उम्मेदवार छान्छन्। ट्रम्पको घोषणाको अर्थ उनी अब रिपब्लिकन पार्टीको उम्मेदवार बन्न पार्टीभित्रै चुनावमा उत्रिनेछन्। फ्लोरिडाको मार-ए-लागो रिसोर्टमा आफ्नो र्‍याली हुनुअघि उनले पार्टीमा आफ्नो उम्मेदवारीको कागजात बुझाएका छन्। र्‍यालीमा उपस्थित […]

चुनावी सर्वेक्षण गलत साबित, दोस्रो चरणको राष्ट्रपति चुनाव हुने

काठमाडौँ । ब्राजिलमा सम्पन्न पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति जायर बोल्सोनारो र पूर्व राष्ट्रपति लुला दा सिल्भाबीच कडा प्रतिस्पर्धा भएको छ । ९९.८७५ मत गणना सकिँदा डी सिल्भाले ४८.४५ मत पाउँदा बोल्सोनारोले ४३.२३५ मत पाएका छन् । ब्राजिलको संविधान अनुसार चुनाव जित्नका लागि उम्मेदवारले कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । प्राप्त मतपरिणामले शीर्ष […]

ब्राजिलमा चुनावी सर्वेक्षण गलत सावित, दोस्रो चरणको राष्ट्रपति चुनाव हुने

१७ असोज, काठमाडौं । ब्राजिलमा आइतवार सम्पन्न पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति जायर बोल्सोनारो र पूर्व राष्ट्रपति लुला दा सिल्भाबीच कडा प्रतिस्पर्धा भएको छ । ९९.८७% मत गणना सकिँदा डि सिल्भाले ४८.४% मत पाउँदा बोल्सोनारोले ४३.२३% मत पाएका छन् । ब्राजिलको संविधान अनुसार चुनाव जित्नका लागि उम्मेदवारले कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । […]

भारतीय राष्ट्रपति चुनाव : कसको मत कति ?

भारतीय राष्ट्रपतिको चुनावमा एनडीए गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मू भारी मतका साथ विजयी भएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट आएको छ ।यस्तै पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा मात्र २ लाख ६१ हजार ६२ मत प्राप्त भएको छ । भारतीय राष्ट्रपति चुनिनका लागि जम्मा ५ लाख ४३ हजार २१६ इलेक्टोरोल भोट चाहिन्छ । दौपदीले जुलाई २५ मा राष्ट्रपतिको शपथ लिने कार्यक्रम रहेको छ। भारतको १५ औं राष्ट्रपति बन्ने मुर्मू पहिलो आदिवासी  महिला हुन् ।

बक्सिङ स्टार पेकुइओले फिलिपिन्सको राष्ट्रपति चुनाव भिड्नसक्ने

एजेन्सी, ५ भदौ । फिलिपिन्सका बक्सिङ स्टार म्यानी पेकुइओको लोकप्रीयता झन् चुलिएको छ । फिलिपिन्समा उनी जत्तिको लोकप्रीय अर्को कुनै व्यक्ति छैन । ८ पटकका बक्सिङ च्याम्पियन पेकुइओ अहिले फिलिपिन्सका सांसद छन् । उनी त्यसभन्दा पनि उचाईमा बढ्न चाहिरहेका छन् । ४२ वर्षीय पेकुइओको आँखा सन् २०२२ मा फिलिपिन्समा हुने राष्ट्रपति चुनावमा छ । उनी […]

अमेरिकामा मताधिकार सम्बन्धी मुद्दाकाे बहस चर्किँदै

अमेरिकामा पछिल्लो समय मताधिकार सम्बन्धी मुद्दा गम्भीर चर्चाको विषय बनेको छ। सन् २०२० मा भएको राष्ट्रपति चुनाव र पराजित भएका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गर्दै आएको नतिजा एवम् धाँधली भएको प्रमाण बिहीन आरोपपछि विभिन्न राज्यहरुमा मतदान सम्बन्धी व्यवस्थामा परिवर्तन गर्ने प्रस्तावसहितका कानून ल्याउने क्रम जारी छ। विशेष गरि रिपब्लिकनहरुको सत्ता रहेका राज्यमा मताधिकारलाई ‘सीमित’ […]