ट्रम्पविरुद्ध उम्मेदबारीको तयारीमा फ्लोरिडाका रिपब्लिकन गभर्नर रोन डिसेन्टिस

फ्लोरिडाका रिपब्लिकन गभर्नर रोन डिसेन्टिस यस हप्ता २०२४ को राष्ट्रपतिको दौडमा प्रवेश गर्ने अपेक्षा गरिएको छ । सर्वेक्षणहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अग्रभागमा रहेको देखाइरहँदा डिसेन्टिसले रिपब्लिकन प्राइमरीमा ट्रम्पबिरुद्ध भिड्ने तयारी गरेका हुन् । यसैबीच बाइडेनको चुनावी टोलीले डिसेन्टिसको उम्मेदबारीका लागि तयारी गर्न शान्त प्रयासहरू गरिरहेको छ। टोलीले फ्लोरिडामा नगद परिचालन र चुनावी प्रयासहरू थालिसकेको […]