रिपब्लिकन पार्टीको चिनियाँ द्वेष

अमेरिकाको विश्वव्यापी भूमिकाबारे रिपब्लिकन पार्टीको राष्ट्रपतीय बहसले पार्टी युक्रेनका सन्दर्भमा गहिरो ढंगले विभाजित देखिएको छ । रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवारका आकांक्षी रोन डिसेन्टिसले युरोपेली योगदान नहुने हो भने युक्रेनलाई थप सहायता...

सम्बन्धित सामग्री

अमेरिकामा नयाँ राष्ट्रपतिको दौडमा ट्रम्पको सम्भावना बढ्यो

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फेरि चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन्। राष्ट्रपतिको उम्मेदवार बन्न रिपब्लिकन पार्टीको आन्तरिक दौडमा ट्रम्पको सम्भावना बलियो बनेको हो। आयोवामा रिपब्लिकन पार्टीको पहिलो ककसको जितले जो बाइडेनले फेरि एकपटक डोनाल्ड ट्रम्पको चुनौती सामना गर्नुपर्ने अनुमानलाई थप बल पुगेको छ। आयोवामा रिपब्लिकन पार्टीका एक हजार ६०० भन्दा बढी समर्थकले गोप्य मतदान गरेका थिए। यहाँ ट्रम्प विजयी भएका हुन्। दक्षिण क्यारोलिनाका पूर्व गभर्नर निक्की हेली वा फ्लोरिडाका गभर्नर

पूर्वराष्ट्रपति ट्रम्पले रिपब्लिकन पार्टीको बहसमा भाग नलिने

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको उम्मेदवारीका लागि आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वीसँगको बहसमा भाग नलिने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् बहसमा भाग नलिने बताएका हुन्। हालैका सर्वेक्षणहरूले धेरै आपराधिक आरोपहरूको सामना गरिरहेका ट्रम्प अहिले रिपब्लिकन उम्मेदवारको दौडमा अगाडि रहेको खुलासा गरेको छ। ट्रम्पले नयाँ सर्वेक्षणले २०२४ को चुनावमा पार्टीको उम्मेदवार बन्न अन्य प्रतिद्वन्द्वीभन्दा ‘ठूलो संख्यामा’ समर्थन रहेको […]

ट्रम्पअघि नै डिसान्टिसले गरे रिपब्लिकन पार्टीबाट राष्ट्रपति चुनाव लड्ने घोषणा

सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि उनले रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवारीको घोषणा गरेका हुन् ।

१५ औं पटकमा केभिन म्याकार्थी अमेरिकी प्रतिनिसभामा रिपब्लिकन सभामुखमा निर्वाचित

रिपब्लिकन सांसद केभिन म्याकार्थी शनिबार बिहान १५ पटकको मतदानबाट अमेरिकी प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन् । दक्षिणपन्थी कट्टरपन्थीहरूको समूहलाई व्यापक छुट दिएपछि उनी सभामुखमा निर्वाचित हुन सफल त भए तर पार्टीको शासन गर्ने क्षमतामा प्रश्न खडा गरिदिएको छ । ५७ वर्षीय क्यालिफोर्नियाका यी सांसदले सभामुखमा निर्वाचित हुन १४ औं पटक अन्तिम अपमानको सामना गर्नु […]

३ दिनमा ११ पटक निर्वाचन, तर पनि अमेरिकामा चयन हुन सकेन सभामुख

अमेरिकाको तल्लो सदन 'हाउस अफ रिप्रिजेन्टेटिभ'को सभामुख चयन हुन सकेको छैन। ३ दिनमा ११ पटक सभामुखको लागि निर्वाचन हुँदा पनि कसैले बहुमत ल्याउन सकेका छेनन्। हाउसमा रिपब्लिकन पार्टीको बहुमत छ। त्यसैले २२२ सिट भएको रिपब्लिकन पार्टीको उम्मेदवार केभिन म्याक्कर्थीले सहजे जित्ने अनुमान गरिएको थियो। सभामुख चयनमा लागि हाउसको २१८ सदस्यको समर्थन…

पेलोसीले २० वर्षपछि छोडिन् डेमोक्रेटिक पार्टीको नेतृत्व, युवालाई मौका दिने घोषणा

एजेन्सी, २ मंसिर । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले डेमोक्रेटिक पार्टीको नेतृत्वबाट राजीनामा दिएको घोषणा गरेकी छन् । हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकन पार्टीको जितपछि उनको घोषणा आएको हो । ‘म डेमोक्रेटिक पार्टीका युवा नेताहरूलाई मौका दिन चाहन्छु। म कुनै पनि दावेदारलाई समर्थन गर्दिन। सबै दावेदारहरूको आफ्नै योजना, आफ्नै दृष्टिकोण हुनेछ।’८२ वर्षीय पेलोसीले भनिन् । पेलोसीले […]

अमेरिकी तल्लो सदनमा रिपब्लिकनको बहुमत पक्का

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकन पार्टीको बहुमत पक्का भएको छ । कम्तीमा केही सिटको अन्तरसहित रिपब्लिकन पार्टीले तल्लो सदनमा बहुत कायम गर्ने निश्चित भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । बहुमतका लागि चाहिने २१८ सिट जित्ने पक्का भएसँगै डेमोक्र्याटिक पार्टीको चार वर्षदेखिको बहुमत गुमेको हो । बहुमत निकै साँघुरो हुने भए पनि राष्ट्रपति जो […]

अमोरिकामा मध्यावधि चुनाव : बाइडेनको पार्टी दुबै सदनमा पछाडि

अमेरिकाको मध्यावधि चुनावमा हाउस अफ रिप्रिजेन्टेटिभ्स (प्रतिनिधि सभा) मा रिपब्लिकन पार्टी निकै राम्रो अवस्थामा रहेको देखिन्छ ।१ सय ५४ सिटमा अग्रता लिएर रिपब्लिकन पार्टीको बहुमत लगभग निश्चित मानिएको छ । ४३५ सिट भएको सदनमा बहुमतका लागि एउटै दललाई २१८ सिट चाहिन्छ ।यद्यपि, सिनेटमा भने डेमोक्र्याट र रिपब्लिकन पार्टीबीच निकै कडा प्रतिस्पर्धा छ ।तर, यहाँ पनि रिपब्लिकनले डेमोक्र्याटलाई उछिनेको देखिन्छ । सिनेटमा हाल डेमोक्र्याटको ४१ सिट छ भने रिपब्लिकन ४३ सिटमा अगाडि छन् । यहाँ बहुमतका लागि ५० सिट आवश्यक

रिपब्लिकन पार्टीमा ट्रम्पको पकड मजबूत, आलोचक लिज चेनीलाई नेतृत्वबाट हटाइयो

अमेरिकामा राष्ट्रपति निर्वाचन हारेका भए पनि डोनल्ड ट्रम्पले रिपब्लिकन पार्टीमा आफ्नो पकड बलियो बनाएका छन् ।  त्यसक्रममा तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका सांसदहरूले लिज चेनीलाई नेतृत्वबाट हटाएका छन् किनकि उनले सन् २०२० को निर्वाचनमा धाँधली भएको भन्ने ट्रम्पको दाबीलाई झूटो भन्दै आएकी थिइन् ।  यस कदमले रिपब्लिकन पार्टीको प्राथमिकताका विषयमा उच्चस्तरीय सन्देश दिएको छ । त्यो के भने पार्टी ट्रम्पप्रति पूर्ण बफादार छ । अनि ट्रम्पको विरोध गर्नेहरूलाई पनि केही हदसम्म सहन तयार छ भन्ने सन्देश पनि दिइएको छ ।  नेतृत्व ग...

महाअभियोगका बाबजुद ट्रम्प रिपब्लिकन पार्टीको भविष्य हुन्

रिपब्लिकन पार्टीले सन् १९८० को दशकदेखि बोकेको नीतिले ट्रम्पको उदय सम्भव बनायो, ट्रम्पको बहिर्गमनपछि पनि पार्टीले नीति बदल्ने छाँटकाँट देखिँदैन  अमेरिकी कंग्रेसमाथि ट्रम्पसमर्थक भीडको आक्रमणपछि रिपब्लिकन पार्टीको एक तप्का आफ्नो भावी...