प्रतिनिधिसभाका रिपब्लिकन सांसदबाट कागजपत्रविहिनलाई अमेरिका प्रवेश रोक्ने बिल सार्वजनिक

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाका रिपब्लिकन सांसदहरुले कागजपत्रविहिनलाई अमेरिका प्रवेशमा रोक लगाउने बिल सार्वजनिक गरेका छन् । टेक्सासका रिपब्लिकन सांसद चिप रोयको नेतृत्वमा यो बिल ल्याइएको हो । मेक्सिकोको सिमाक्षेत्रबाट कागजपत्रविहिन आप्रवासीहरु अमेरिका आउने समस्याबाट संकट बढिरहेको अवस्थामा यो बिल ल्याइएको हो । सिमा सुरक्षा बिल २०२२ नाम दिइएको यो बिलमा होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीलाई सिमा […]