बहुसंख्यक रिपब्लिकन अमेरिकालाई ‘क्रिश्चियन राष्ट्र’ बनाउनुपर्ने पक्षमा

अमेरिकाको रिपब्लिकन पार्टी समर्थकहरुमाझ देशलाई इसाई राष्ट्र बनाउनुपर्छ भन्ने विश्वास बढ्दै गएको पछिल्लो अध्ययनले देखाएको छ । प्रमुख रिपब्लिकन राजनीतिज्ञहरूले मतदातालाई आकर्षित गर्न यही सन्देशलाई जोड दिन थालेको देखिन थालेको छ । सन् २०२२ को मध्यावधि चुनाव नजिकिँदै गर्दा पेन्सिल्भेनियाका गभर्नरका लागि रिपब्लिकन उम्मेदवार डग मास्ट्रियानोले मतदातामाझ ‘अमेरिका एक क्रिश्चियन राष्ट्र हो’ र चर्च तथा राज्यबीच को विभाजन ‘मिथक’ मात्र भएको बताए । जर्जियाकी कट्टरपन्थी रिपब्लिकन मा