इन्स्टाग्राम अहिले मासिक रुपमा एक अर्ब सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्चित सामाजिक सञ्चालको रुपमा प्रख्यात रहेको छ । धेरै मान्छेले यस प्लेटफर्मलाई आफ्नो प्रडक्ट र सेवा विस्तार गर्न पनि प्रयोग गर्न थालेका छन् ।
यस्तो अवस्थामा स्टोरी पोस्ट गरिरहनुपर्ने हुन सक्छ र स्टोरीलाई आकर्षित बनाउन जिआईएफ राख्ने गरिन्छ । आज हामी इन्स्टाग्राम स्टोरीमा कसरी जिआईएफ आड...