फेसबुक र इन्स्टाग्राम नेपालीमा कसरी चलाउने ?

१३ भदौ, काठमाडौं । विश्वका सर्वाधिक लोकप्रिय सोसल मिडिया प्लाटफर्ममा पर्दछन् फेसबुक र इन्स्टाग्राम । विश्वमा करीब साढे २ अर्ब प्रयोगकर्ता रहेको फेसबुक विश्वका झण्डै १ सय १५ वटा भाषामा चलाउन सकिन्छ । इन्स्टाग्राम पनि अंग्रेजी सँगै अन्य धेरै भाषामा उपलब्ध छ । धेरै मानिसहरुलाई सोसल मिडियाहरुमा आफ्नो मातृभाषा नै प्रयोग गर्न सजिलो लाग्दछ । […]