सुरक्षित रुपमा इन्स्टाग्राम चलाउन के गर्ने ?

इन्स्टाग्राम अहिले मासिक रुपमा धेरै सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्चित सामाजिक सञ्चालको रुपमा प्रख्यात रहेको छ । फोटो, भिडियो तथा रिल सेयर गर्नमका लागि विशेषगरी युवामाझ इन्स्टाग्राम एकदमै चर्चित छ । आज हामी तपाईले चलाईरहने यो एपलाई कसरी सुरक्षित रुपमा चलाउने भन्नेबारे जानकारी दिदैछौँ । सबैभन्दा पहिले आफ्नो स्मार्टफोनमा इन्स्टाग्राम एप खोल्नुपर्ने...

सम्बन्धित सामग्री

दसैँअघि नै आफ्नै टिएमएस चलाउन ब्रोकरहरू तयार

३४ ब्रोकर कम्पनी आफ्नै टिएमएस चलाउन तयार भएका छन् । दसैँअघि नै आफ्नै टिएमएस चलाउन अहिले आन्तरिक परीक्षणलाई तीव्रता दिइएको नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले जानकारी दिए । उनले भने, ‘हाम्रोतर्फबाट...

सरकारले सबै उद्योग चलाउन सम्भव छैन : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलले सरकार आफैँले सबै उद्योगधन्दा चलाउन सम्भव नभएको बताएका छन् । नेपाल व्यापार संघले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...

टिपर चलाउन स्थानीयले रोक लगाए

बाराको सिमरा–कोहल्वी सडकखण्ड अन्तर्गत दूरसञ्चारदेखि विमानस्थल हुँदै विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सेज’ सम्मको करिव ५ किलोमिटर सडकमा स्थानीयले टिपर चलाउन रोक लगाएका छन् । जीर्ण सडक मर्मत नभएको भन्दै स्थानीयहरुले टिपर चलाउन रोक लगाएका हुन् । साँघुरो सडकमा तीव्र गतिमा बालुवा बोकेर गुँडेका टिपरहरुका कारण दुर्घटनाको जोखिम बढेको तथा स्वास्थ्यमा समेत गम्भीर समस्या देखिन थालेको भन्दै  स्थानीयहरुले ५ दिनदेखि सो क्षेत्रमा टिपर चलाउन रोक लगाएका हुन् । जीतपुर सिमरा उपमहानग

साँघुरो कर्णाली राजमार्गमा गाडी चलाउन समस्या

लामो समयसम्म कर्णाली राजमार्गको स्तरवृद्धि नहुँदा गाडी चलाउन समस्या हुँदै आएको छ। वि.सं २०६३ सालमा जुम्ला पुगेको कर्णाली राजमार्गको सडकका कैयौं स्थानमा साँघुरो बाटो भएकाले गाडी चलाउन डर छ। साँघुरो बाटोले दुर्घटना समेत हुने गरेका छन्।...

ल्यापटप वा डेस्कटप कम्प्युटरमा पनि यसरी चलाउन सकिन्छ भाइबर

हामीले मोबाइलमा चलाइरहेको भाइबर ल्यापटप वा डेस्कटप कम्प्युटरमा पनि चलाउन सकिन्छ । डेक्सटपमा पनि मोबाइलमा जस्तै सबै फिचर चलाउन सकिने भएकाले भाइबरमा सूचना आदनप्रदान गर्ने, ग्रुपमा म्यासेज गर्नेहरुलाई निकै सजिलो हुन्छ ।  डेस्कटपमा निम्न तरिकाबाट सजिलै भाइबर डाउनलोड गरेर चलाउन सकिन्छ ।       – ल्यापटप र डेस्कटपमा भाइबर चलाउन सबैभन्दा पहिला तपाईंको मोबाइलमा...

उपत्यकामा सबै सवारी साधन चलाउन पाइने

काठमाडौं। मंगलबारदेखि उपत्यकामा माइक्रो, टेम्पो लगाएतका सबै सार्वजनिक सवारी साधन चलाउन पाउने भएको छ। आइतबार उपत्यकाका तीन जिल्लाका सीडीओको संयुक्त बैठकले हाल कायम रहेको जोरबिजोर प्रणालीलाई खारेज गरेको छ। यसअघि २५ सिट क्षमताका सवारी साधनलाई मात्र चलाउन अनुमति दिइएको थियो। थप खुकुलो बनाउँदै निषेधाज्ञा भने असार मसान्तसम्म लम्ब्याइएको छ।

यसरी म सरकार चलाउन सक्दिन: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउन दिक्क भइसकेको बताएका छन् । शुक्रवार सिँहदरवारमा आयोजित पत्रकार सम्मेलनमा आफूले थप सरकार चलाउन नसक्ने बताएका हुन् । सरकार चलाउन नचाहेकै कारण आफूले विश्वासको मत लिने प्रक्रियामा नगएको बताए । विरोधै विरोधकाबीच आफूले सरकार चलाउन नसक्ने भन्दै वैकल्पिक सरकार लिएर आउन विपक्षी गठबन्धनलाई आग्रह गरे । घेराबन्दी […]

म सरकारको चलाउन सक्दिन, दिक्क भइसकेँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सरकार चलाउन दिक्क भइसकेको बताएका छन् । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर आफूले थप सरकार चलाउन नसक्ने बताएका छन् । सरकार चलाउन नसक्ने भएकै कारण आफूले  विश्वासको...

सिफ्टमा विद्यालय चलाउन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ ।  शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको हो । स्यानिटाइजर, मास्क र साबुन पानीको प्रयोग अनिवार्य गर्न र धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर सिफ्टमा विद्यालय चलाउन आग्रह गरेकोे हो । यद्यपि तत्कालै विद्यालय बन्द गर्न नहुने निष्कर्ष निकाल्दै सजगता अपनाउन

पाल्पामा रातिमा टिप्पर चलाउन नपाइने

पाल्पा - पाल्पामा रातिमा टिप्पर चलाउन रोक लगाउँदै राजमार्गमा टिप्पर चलाउन टाइमकार्ड लागू गरिएको छ ।   राति ९ बजेदेखि बिहान ४ बजेसम्म तानसेन बजार हुँदै टिप्पर चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले टिप्पर सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । रातिमा टिप्पर चलाउँदा आएको आवाजले सडक छेउका घरमा समस्या भएको गुनासो आएपछि रातिको सात घण्टासम्म टिप्पर चलाउन रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रातमा सु...