इन्स्टाग्राम र फेसबुकमा एनएफटी सपोर्ट बन्द गर्दै मेटा

मेटाले इन्स्टाग्राम र फेसबुकका लागि यसलाई नन फन्जिबल टोकेन (एनएफटी) सपोर्ट बन्द गर्ने भएको छ । यसअघि मेटाले इन्स्टाग्राम र फेसबुकमा सिधैं एनएफटी विक्री गर्न दिएको थियो ।  यस प्रविधिबारे लामो समयदेखि अध्ययन गरेको मेटाले बताएपनि धेरै प्रभावकारी नभएका कारण बन्द गर्ने निर्णयमा पुगेको हो ।  मेटाले सन् २०२४ सम्मका लागि एनएफटीबाट आएको पैसाको कमिसन नलिने बताएको थियो...