इन्स्टाग्राम स्टोरीमा कसरी लिंक थप्ने ?

खासगरी युवापुस्ता तथा सेलिब्रेटीहरूबीच निकै लोकप्रिय सोसल मिडिया प्लाटफर्म इन्स्टाग्रामले यसको स्टोरीज फिचरमा विभिन्न वेबलिंक जोड्न सक्ने सुविधा प्रयोगकर्ताहरूलाई प्रदान गरेको छ । बिजनेस अकाउन्ट होस् वा आम प्रयोगकर्ताको सामान्य इन्स्टाग्राम अकाउन्ट नै किन नहोस्, तपाईंको इन्स्टाग्राममा फलोअर्सको संख्या थोरै भएता पनि तपाईंले आफूले राख्ने इन्स्टाग्राम स्टोरीमा लिंक थप्न सक्नुहुन्छ । यो सुविधा यसअघि १० […]

सम्बन्धित सामग्री

इन्स्टाग्रामको प्रोफाइलमा पाँच ओटासम्म लिंक कसरी राख्ने ? यस्तो छ तरिका

इन्स्टाग्रामको प्रोफाइलमा पाँच ओटा लिंक जोड्न पाइने फिचर सार्वजनिक भएको छ । अहिलेसम्म इन्स्टाग्राममा एउटा मात्रै लिंक राख्न सकिन्थ्यो तर अब भने पाँच ओटा लिंकसम्म राख्न सकिन्छ । यो फिचर सबैभन्दा धेरै मागमा रहेको इन्स्टाग्रामको सिइओ मार्क जुकरबर्गले बताएका छन् । यो फिचर रोल आउट हुन सुरू भइसकेको छ । तपाईको अकाउन्टमा पनि पाँचवटासम्म लिंक राख्न सकिने सुविधा...

अब इन्स्टाग्रामको प्रोफाइलमा पाँच ओटासम्म लिंक राख्न पाइने

अब इन्स्टाग्रामको प्रोफाइलमा पाँच ओटा लिंक जोड्न पाइने भएको छ । अहिलेसम्म इन्स्टाग्राममा एउटा मात्रै लिंक राख्न सकिन्थ्यो तर अब भने पाँच ओटा लिंक सम्म राख्न सकिने भएको हो । यो फिचर सबैभन्दा धेरै मागमा रहेको इन्स्टाग्रामको सिइओ मार्क जुकरबर्गले बताएका छन् । प्रयोगकर्ताले इन्स्टाग्रामको प्रोफाइलमा रहेको एडिट प्रोफाइल फिचरमा गएर लिंक हाल्न सक्नेछन् । यो फिचर रोल आउट...

एनएमबि बैंक खल्तीमा लिंक गर्दा स्मार्टफोन जित्ने मौका

खल्तीले एनएमबि बैंक खाता खल्तीमा लिंक गर्ने सेवालाई विशेष रूपमा सक्रिय गरेको छ । अब एनएमबि प्रयोगकर्ताले आफ्नो बैंक खाता लिंक गरी केही ट्यापमा छिटो र सहज भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । खल्ती प्रयोगकर्ताले पहिलो पटक खल्तीमा एनएमबि बैंक लिंक गरे बापत एक सय रुपैयाँ बोनस पाउनेछन् । साथै, एक भाग्यशाली प्रयोगकर्ताले बम्पर […]

आईएमई पे को पे विथ लिंक बैंक सुविधा

काठमाण्डाै – आईएमई पे ले पे विथ लिंक बैंक सुविधा थप गरेको छ । यो सुविधाअन्तर्गत अबदेखि सेवाग्राहीले आफ्नो बैंक लिंक गरी आईएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्नेछन् । यो सेवा प्रयोग गर्ने सेवाग्राहीले बैंक लिंक गरेबापत १ सय रुपैयाँ र लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्यकका साथै विभिन्न अवार्डहरू पनि प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्यूआर भुक्तानी एवम् क्यूएफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एअरलाइन्सको टिकट खरिदमा&nbs...

खल्तीको बैंक लिंक अफर

खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीमा बैंक लिंक’ अफर ल्याएको छ । अफर अन्तर्गत खल्तीले आफ्नो लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्ने योग्य प्रयोगकर्ताहरू मध्ये दैनिक एक जना भाग्यशाली विजेतालाई ३२ इन्चको टिभी जित्ने मौका प्रदान गर्दैछ । साथै, प्रयोगकर्ताहरूले आफ्नो पहिलो पटक लिंक गरिएको खाताबाट पहिलो भुक्तानी गर्दा एक सय रुपैयाँको बोनस तत्काल पाउनेछन् । […]

आइएमई पेमा एभरेष्ट बैंकको खाता लिंक हुने

आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे र एभरेष्ट बैंक लिमिटेडबीच बैंक लिंक गर्न मिल्ने सम्झौता भएको छ । उपभोक्ताले आइएमई पे मोबाइल वालेट एपमा एभरेष्ट बैंकको खाता लिंक गरी बैंकका...

‘आइएमई पे’मा एभरेष्ट बैंकको खाता लिंक गर्न मिल्ने

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई पेमा एभरेष्ट बैंक लिंक गर्न मिल्ने भएको छ । दुई कम्पनीबीचको सम्झौतापछि आईएमई पेमा एभरेष्ट बैंक लिंक गर्न मिल्ने भएको हो ।डिजिटल सहजताको निम्ति गरेको यस सम्झौतापछि उपभोक्ताले आइएमई पे मोबाईल वालेट एपमा एभरेष्ट बैंकको खाता लिंक गर्न सक्नेछन् । हालसम्म नेपालको १४ वटा बैंकहरुसँग यस्तै प्रकृतिको सम्झौता गरेको आइएमई पेले यस लिङ्क–अपका निःशुल्क ट्रान्स्फर तथा शीघ्र ट्रान्स्फर लगायतका फाइदाहरू रहेका छन् ।आइएमई पेमा बैंक लिंक गरेपछि उपभोक्ताले आफ्नो सुविधा अनुसार एभ

सेन्चुरी बैंक खाता खल्तीमा लिंक गर्दा स्मार्टफोन उपहार

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीको खाता सेन्चुरी बैंक खातासँग लिंक गर्दा सामसङको स्मार्टफोन जित्न सकिने भएको छ । यस्तै, १०० रुपैयाँ बोनस प्राप्त गर्न सक्ने समेत कम्पनीले बताएको छ ।यो अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागु हुन्छ । यसरी लिंक गर्ने प्रयोगकर्ताको केवाईसी प्रमाणित भएको हुनुपर्ने छ । त्यसै गरि प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाइल नम्बर एउटै हुनुपर्ने कम्पनीले बताएको छ । केही सेकेन्ड मै आफ्नो बैंक ल

थारू आयोगको वेबसाइटमा अश्लील वेबसाइटको लिंक !

थारू आयोगको वेबसाइटमा अश्लील वेबसाइटको लिंक देखिएको छ । शुक्रबार रातोपाटी संवाददाता थारू आयोगको वेबसाइट https://tharucommission.gov.np/  भिजिट गरेको थियो । भिजिटको क्रममा वेबसाइटको ब्यानरमा देखिने आयोगको स्मारिका प्रकाशनसम्बन्धी सूचना क्लिक गर्दा अश्लील वेबसाइटको लिंक देखिएको हो ।दिउँसो सवा १२ देखि साढे १२ को बीचमा स्मारिका प्रकाशनसम्बन्धी सूचना क्लिक गर्न खोज्दा पटक पटक अश्लील वेबसाइटको लिंक देखिएको थियो । यस सम्बन्धमा थारू आयोगका अध्यक्ष माननीय बिष्णु प्रसाद चौधरीसँग सम्पर्क गर्दा उन

इसेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने

उपभोक्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । यो सँगै आफूले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी सहज ढंगले इसेवा खातामा रकम लोड गर्न सकिने कम्पनीले जनाएको छ ।इसेवा एकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाइल बैंकिङमार्फत अझ सहज ढंगले इसेवामा रकम लोड गर्न सक्ने भन्दै कम्पनीले आफ्ना प्रयोगकर्तालाई रकम […]