रुसमा इन्स्टाग्राम प्रतिबन्धित

रुसले सामाजिक सञ्जाल इन्स्टाग्राममाथि अधिकांश रुपमा प्रतिबन्ध लगाएको छ । रुसले इन्स्टाग्राम सञ्चालन हुन नदिएको नेटब्लक्सले जनाएको छ । ‘रियल टाइम’ तथ्यांकले रुसमा इन्स्टाग्राम प्रतिबन्धित गरिएको पाइएको नेटब्लक्सले उल्लेख गरेको हो । यसअघि फेसबुकमाथि रुसले प्रतिबन्ध लगाएको थियो । रुसमा फेसबुक भन्दा इन्स्टाग्राम बढी लोकप्रिय छ । गएको शुक्रबार रुस सरकारले वक्तव्य जारी गरेर मार्च […]

सम्बन्धित सामग्री

मेटाद्वारा विदेशी हस्तक्षेप गतिविधि बढाएको आरोपमा रुसी सञ्चारमाध्यम प्रतिबन्धित

टेक जायन्ट कम्पनी मेटाले सोमबार विदेशी हस्तक्षेप गतिविधि बढाएका कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित सञ्चारमाध्यमलाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको छ ।

देवेन्द्र बब्लुको इन्स्टाग्राम अकाउन्ट ह्याक

काठमाडाैँ – सर्जक तथा गायक देवेन्द्र बब्लुको इन्स्टाग्राम अकाउन्ट ह्याक भएकाे छ। देवेन्द्रकाे अकाउन्ट ह्याक गरेर ह्याकरले क्रिप्टोको प्रचार गरेकाे र साथीहरूसँग पैसासमेत माग्ने गरेकाे पाइएकाे उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। नेपालमा क्रिप्टो करेन्सी प्रतिबन्धित छ। यसकाे काराेवारका साथै प्रचारप्रसारसमेत गर्न पाइँदैन तर, यसकाे प्रचारका लागि देवेन्द्रकाे अकाउन्ट ह्याक भएकाे पाइएकाे हाे। ह्याकरले पैसा […]

इन्स्टाग्रामको साटो रोजग्राम ल्याउँदै रुस

युक्रेनमाथि रुसले गरिरहेको आक्रमणका बीच सोसल मिडिया प्लाटर्फम फेसबुकलगायतको मातृ कम्पनी मेटाले रुसमाथि कडा नीति अख्तियार गरेसँगै रुसले फेसबुक तथा इन्स्टाग्रामसमेतलाई रुसमा प्रतिबन्ध लगायो । दुई हप्ता अगाडि देखि रुसमा इन्स्टाग्राम प्रतिबन्धित छ । ८ करोड प्रयोगकर्ता रहेको फोटो शेयरिङ एप इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएसँगै रुसले नयाँ विकल्प खोजेको छ । रुसमा इन्स्टाग्रामको विकल्पमा उस्तै सोसल […]

ट्रम्पको सामाजिक संजाल एप्पलको एप स्टोरमा लन्च

वासिङटन । लामो समयदेखि चर्चामा रहँदै आएको अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक संजाल प्लेटफर्म, ‘ट्रुथ सोसल’ आइतबार एप्पलको एप स्टोरमा लन्च भएको छ ।  गत जनवरी ६ मा भएको अमेरिकी संसद भवन हमला पश्चात् फेसबुक, ट्वीटर, इन्स्टाग्राम, स्न्यापच्याट, युट्युब लगायत सबै प्रमुख सामाजिक संजलबाट प्रतिबन्धित भएका ट्रम्प अब फेरि आफ्ना समर्थकहरु...