सुरक्षित रुपमा इन्स्टाग्राम कसरी चलाउने ?

इन्स्टाग्राम अहिले मासिक रुपमा धेरै सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्चित सामाजिक सञ्चालको रुपमा प्रख्यात रहेको छ । फोटो, भिडियो तथा रिल सेयर गर्नमका लागि विशेषगरी युवामाझ इन्स्टाग्राम एकदमै चर्चित छ । आज हामी तपाईले चलाईरहने यो एपलाई कसरी सुरक्षित रुपमा चलाउने भन्नेबारे जानकारी दिदैछौँ । सबैभन्दा पहिले आफ्नो स्मार्टफोनमा इन्स्टाग्राम एप खोल्नुपर्ने हुन्छ ।...