जुम्ला - तातोपानी गाउँपालिकाले माघ महिना भित्रै योजना सम्झौता गर्ने वडा अध्यक्षलाई सम्मान गरेको छ । तातोपानी १ का वडा अध्यक्ष प्रेम बहादुर कठायतलाई सम्मानित गरिएको हो । पालिकाले माघभित्रै योजना सम्झौता सकाएका कारण उनलाई सम्मानित गरेको बताएको छ ।
छोटो अवधिमा विकास निमार्ण गुणस्तर नहुँने…