बागलुङको बागलुङ नगरपालिकामा ९३ प्रतिशत योजना सम्झौता भएका छन्। चालु आर्थिक वर्षको बैशाखसम्म नगरपालिकाभित्रका ९३ प्रतिशत योजना सम्झौता भई कार्यान्वयको पक्षमा रहेका छन्।
आर्थिक वर्ष २०७९÷८० मा भौतिक पूर्वाधारतर्फ नगरपालिकामा कुल...
दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकामा करिब ८५ प्रतिशत योजना सम्झौता भएको पाइएको छ । चालु आर्थिक वर्षको चैतको पहिलो सातसम्म गाउँपालिका भित्रका ८५ प्रतिशत योजना सम्झौता भई कार्यान्वयनको पक्षमा रहेको वैतेश्वर गाउँपालिकाको योजना शाखाले जनाएको छ। गाउँपालिकाले चालु वर्ष उपभोक्ता समिति मार्फत एक सय ७२ र टेन्डरमार्फत १४ वटा योजना गरी एक सय ८६ योजना पालिका भित्रका […]
विगतका वर्षमा जेठ सकिनै लाग्दा उपभोक्ताको भीड हुने पातारासी गाउँपालिका यस वर्ष आजभोलि सुनशान छ । विगतका वर्षमा योजना सम्झौता गर्ने, भुक्तानी लिने उपभोक्ताको भीड हुन्थ्यो । प्राविधिक कर्मचारी, लेखा शाखाका कर्मचारी र प्रमुख प्रशासकीय अधिकृतलाई कसैसँग बोल्ने फुर्सदमात्र हैन्, खानानास्ताखाने समय पनि हुन्नथ्यो । त्यस्तै योजना अनुगमन, सिफारिसजस्ता कुराको उस्तै चटारो हुन्थ्यो भने, समग्रमा […]
तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५६ प्रतिशत योजना सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा एक हजार २४५ योजना रहेकामा ६९५ योजना सम्पन्न भएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । नगरप्रमुख न्यौपानेका अनुसार यस अवधिमा ४४४ योजना सम्झौता भएका, एक सय तीन योजना सम्झौना हुन बाँकी रहेका र चार सूचना प्रकाशनमा गएको […]
काठमाडौं,१३ जेठ । तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५६ प्रतिशत योजना सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७९-८० मा एक हजार दुई सय ४५ योजना रहेकामा छ सय ९५ योजना सम्पन्न भएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । नगरप्रमुख न्यौपानेका अनुसार यस अवधिमा चार सय ४४ योजना सम्झौता भएका, एक सय तीन योजना […]
जुम्लाको कनकासुन्दरी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि करिब २८५ योजना पारित गरेको थियो । वैशाख तेस्रो साता बित्दासम्म कनकासुन्दरीमा कुल २८५ योजनामध्ये २८२ अर्थात् ८५ प्रतिशत योजना सम्झौता भइसकेका छन् भने लक्षित वर्गअन्तर्गतका साना ४३ योजना सम्झौता हुन बाँकी छन् । तेस्रो चौमासिकको वित्तीय समानीकरण अनुदानको ५० प्रतिशत बजेट कटौती भएर आउँदा पारित भइसकेका सम्झौता […]
स्याङ्जा । पूर्वाधार विकास कार्यालय स्याङ्जाले करिब ८५ प्रतिशत योजनाकाे सम्झौता गरी निर्माण कार्य सुरू गरेको छ । कार्यालयले चालू आर्थिक आर्थिक वर्ष २०७९/०८० का २ सय ६८ योजना मध्ये २ सय २५ योजना सम्झौता गरी निर्माण कार्य सुरू गरेकाे हाे । चालू आर्थिक वर्षका लागि संघीय र प्रदेश सरकारबाट २ सय ६८ योजना निर्माण […]
काठमाडौँ, २ चैत । रुपन्देहीको सियारी गाउँपालिकाले चालु आर्थिक वर्षमा छनोट भएका योजनाको काम प्रभावकारीरुपमा अगाडि बढाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि छनोट गरी गाउँसभाबाट पारित भएका योजनामध्ये ९५ प्रतिशत योजनाको सम्झौता गरी कामको सुरुआत गरिसकेको जनाएको छ । सम्झौता भएका एक सय ७८ योजनामध्ये ६० वटा योजनाको निर्माण सम्पन्न भइसकेको योजना शाखा […]
बागलुङ नगरपालिकाले बर्खे विकास रोक्न योजना तथा बजेट कार्यान्वयनमा कडाइ गरेको छ। नगरपालिकाले गत साउनदेखि नै चालू आवको बजेट कार्यान्वयन सुरु गर्न नीतिगत प्रबन्ध मिलाएर योजना सम्झौता र कार्यान्वय गएको हो।
नगरपालिकाले...
गण्डकी– आर्थिक वर्ष घर्कने बेलातिर बल्ल काम थाल्ने प्रवृत्ति हटाउन बागलुङ नगरपालिकाले योजना तथा बजेट कार्यान्वयनमा कडाइ गरेको छ । साउनदेखि नै चालू आवको बजेट कार्यान्वयन सुरु गर्न नीतिगत प्रबन्ध गरेको नगरपालिकाले गत मङ्सिर मसान्तभित्र ८२ दशमलव ७७ प्रतिशत योजना सम्झौता गर्न सफल भएको छ । कूल पाँच सय ६९ स्वीकृत योजनामध्ये चार सय ७१ […]
पूर्वाधार विकास कार्यालय, स्याङ्जाले झण्डै ८५ प्रतिशत योजना सम्झौता गरी निर्माण कार्य थालनी गरेको छ । चालु आर्थिक वर्षका दुई सय ६८ योजना मध्ये २२५ योजना सम्झौता गरी निर्माण थालनी गरेको हो ।