वडास्तरमै पुगेर योजना सम्झौता गर्दै गाउँपालिका

काठमाडौँ,१९ पुष । स्थानीयस्तरमा नै पुगेर छनोट भएका योजनाको सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरबार आएको महसुस गर्न थालेका छन् । प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडास्तरमा नै सम्झौता थालेको हो । गाउँपालिकाले टोलटोलमै पुगेर अहिले योजना सम्झौता गरिरहेको छ । स्थानीयलाई पालिका केन्द्रसम्म धाउन […]

सम्बन्धित सामग्री

चालु वर्षको ९ महिना बित्दा वैतेश्वरमा करिब ८५ प्रतिशत योजना सम्झौता

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकामा करिब ८५ प्रतिशत योजना सम्झौता भएको पाइएको छ । चालु आर्थिक वर्षको चैतको पहिलो सातसम्म गाउँपालिका भित्रका ८५ प्रतिशत योजना सम्झौता भई कार्यान्वयनको पक्षमा रहेको वैतेश्वर गाउँपालिकाको योजना शाखाले जनाएको छ। गाउँपालिकाले चालु वर्ष उपभोक्ता समिति मार्फत एक सय ७२ र  टेन्डरमार्फत १४ वटा योजना गरी एक सय ८६ योजना पालिका भित्रका […]

गाउँमै धमाधम योजना सम्झौता

जुम्लाको तिला गाउँपालिका–९ रासागाउँका डिल्ली बुढालाई गाउँपालिका आउन र जान मात्रै सात घण्टा लाग्थ्यो।...

१० लाखसम्मका योजना वडाबाटै सम्झौता

तनहुँ : जिल्लाको बन्दीपुर गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरी सेवा प्रवाह गर्न थालेको छ। चालु आर्थिक वर्षदेखि योजना सम्झौताका लागि उपभोक्तालाई गाउँपालिका कार्यालयसम्म धाउन नपर्ने गरी सेवा दिएको हो।गाउँपालिकाले १० लाखसम्मका बजेटका योजना उपभोक्ता समितिमार्फत वडामै सम्झौता गर्ने व्यवस्था मिलाएको हो। करिब दुई सय योजनामध्ये एक सय तीस योजना सम्झौता गरी निर्माणको चरणमा रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ। गाउँपालिका मातहत रहेका छवटै वडामा उपभोक्ता समिति गठन गरी योजना सम्झौता कार्य अघि

दिप्रुङः ५५ उपभोक्ता समितिलाई एकैठाउँमा भेला गरेर योजना सम्झौता

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५५ वटा वडा स्तरिय योजनाको उपभोक्ता समितिलाई एकैठाउँमा भेला गरेर सम्झौता गरेको छ । आर्थिक वर्ष २०८०–०८१ को बजेट तथा कार्यक्रम अनुसार सबै सात वटै वडाका उपभोक्ता समितिलाई दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ ओख्रेमा शिबिर आयोजना गरेर योजना सम्झौता गरेको हो । योजनाको सम्झौताका लागि वडा कार्यालय, गाउँपालिका र बैंक […] The post दिप्रुङः ५५ उपभोक्ता समितिलाई एकैठाउँमा भेला गरेर योजना सम्झौता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तामाकोशीका वडा-वडामै पुगेर योजना सम्झौता

दोलखा– जिल्लाको तामाकोशी गाउँपालिकाले वडा-वडामा पुगेर योजना सम्झौता गर्न सुरु गरेको छ । आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार गाउँपालिका तथा वडाले छनोट गरेका उपभोक्ता समितिमार्फत गरिने योजनाहरू वडामै पुगेर सम्झौता गर्न सुरु गरेको हो ।  गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ । गाउँपालिकाको कार्यालयबाट विनियोजन भएका पालिकास्तरीय […]

बस्तीमै पुगेर योजना सम्झौता गर्दै अन्नपूर्ण गाउँपालिका

जिल्लाको अन्नपूर्ण गाउँपालिकाले टाढाटाढाका वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । चालु आर्थिक वर्षमा पालिकाबाट विनियोजन भएका योजनाहरु समयमै सम्पन्न गर्न र उपभोक्ता समितिलाई योजना सम्झौता प्रक्रियालाई सहज बनाउन बैंकसहित वडामै पुगेर योजना सम्झौता गर्न थालिएको हो ।

योजना सम्झौता गर्न हिउँ छिचोल्दै लिमीवासी सदरमुुकाममा

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीबाट न्यालुु लेकको हिउँ छिचोल्दै लिमीवासी सदरमुुकाम सिमकोट आइपुगेका छन्। विकासे योजनाको सम्झौता गर्न र पहिले गरेका योजनाको भुक्तानी लिन लिमीवासी तीन फिट हिउँ छिचोलेर सिमकोट पुुगेका हुन्। लिमी हल्जी गाउँका खेण्डाप तामाङले लिमीबाट न्यालुु लेकमा जमेको तीन फिट हिउँ छिचोलेर सदरमुुकाम सिमकोट आइपुुगेको बताए। लिमीबाट सिमकोट […]

लमजुङको दोर्दीमा वडाबाटै योजना सम्झौता

लमजुङ – लमजुङको दोर्दी गाउँपालिकाले वडाबाट योजना सम्झौता गर्न थालेको छ। गाउँपालिकाले गाउँसभाबाट विनयोजन भएका पालिकास्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्वन्धित वडाबाट गर्न थालेको हो। विगतमा पालिकाभित्रका सम्पूर्ण योजना गाउँपालिकाबाटै सम्झौता तथा भुक्तानी हुँदैँ आएकोमा गाउँपालिकाले चालु आर्थिक वर्षबाट भने वडामा सञ्चालन हुने योजना वडाबाटै सम्झौता गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष […]

गाउँमै पुगेर योजना सम्झौता गर्दै गुठीचौर गाउँपालिका

अध्यक्ष बुढाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत सिंह बहादुर खत्री सहित १० जनाको टोली गाउँमै पुगेर योजनाको सम्झौता गरेको हो।...

चार दिन पैदल हिँडेर योजना सम्झौता

हुम्ला । हिमालपारिको गाउँ  लिमीबाट चार दिन  पैदल  हिँडेर  योजनाको  सम्झौता  गर्न  स्थानीय    बासिन्दा    सदरमुकाम    सिमकोट आइपुगेका छन् । प्रदेश  र  सङ्घीय  सरकार  मातहतका  कार्यक्रम  सदरमुकाम  सिमकोटमै  भएको  कारण  न्यालु  लेकको  हिउँ  छिचोल्दै  उनीहरू  सदरमुकाम  सिमकोट  आइपुगेका  हुन् । नाम्खा      गाउँपालिका&n...