वडा–वडामै पुगेर योजना सम्झौता

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिकाले वडा–वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । वैशाख मसान्तमै आर्थिक वर्ष सकाउने लक्ष्य लिएको तातोपानीले वडामै पुगेर योजना सम्झौता कार्य गर्न थालेको हो । वडामै पुगेर योजना सम्झौता गर्ने अभियानअन्तर्गत बुधबार तातोपानीको वडा नं. २ को योजना सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । उनका अनुसार २ नम्बर […]

सम्बन्धित सामग्री

तामाकोशीका वडा-वडामै पुगेर योजना सम्झौता

दोलखा– जिल्लाको तामाकोशी गाउँपालिकाले वडा-वडामा पुगेर योजना सम्झौता गर्न सुरु गरेको छ । आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार गाउँपालिका तथा वडाले छनोट गरेका उपभोक्ता समितिमार्फत गरिने योजनाहरू वडामै पुगेर सम्झौता गर्न सुरु गरेको हो ।  गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ । गाउँपालिकाको कार्यालयबाट विनियोजन भएका पालिकास्तरीय […]

आर्थिक भार कम गर्न वडामै सम्झौता गरिने

दोलखाको गौरीशंकर गाउँपालिकाले वडा वडामै पुगेर योजना सम्झौता गर्ने भएको छ । भौगोलिक रूपमा ठूलो गाउँपालिकाका विभिन्न वडाबाट उपभोक्ता समिति र नागरिक आउँदा जाँदा समय र आर्थिक भार बढ्ने भएकाले चालू आर्थिक वर्षका योजना सम्बन्धित वडामै पुगेर सम्झौता गर्न लागेको हो ।