अर्घाखाँचीबाट कांग्रेस उमेदवार सिफारिस

अर्घाखाँची । आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस

सम्बन्धित सामग्री

प्रतिनिधि सभा निर्वाचनमा मोरङका प्रमुख दलले गरे उमेदवार सिफारिस

विराटनगर । प्रमुख राजनीतिक दलले मोरङबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उमेदवार बन्न आकांक्षीहरूको नाम सिफारिस गरेका छन् । नेपाली कांग्रेस, नेकपा, नेकपा माओवादी केन्द्र र जसपाले आकांक्षी उमेदवारको नाम सिफारिस गरेका हुन् ।   क्षेत्र नं. १ मा कांग्रेसले जिल्ला सभापति डिगबहादुर लिम्बू, रामप्रसाद पोखरेल, आरती बराल र जयधर्म आचार्यको...

विनोद चौधरीको नाम दुई ठाउँबाट सिफारिस, एकमा सशांक नै बलियो उमेदवार

पोखरा । कांग्रेस महामन्त्री गगन थापाले प्रदेश सभा र प्रतिनिधि सभाका क्षेत्रीय समितिलाई परिपत्र गर्दै समानुपातिक सांसद सिफारिस गर्दा बहालवाला समानुपातिक सांसदलाई सिफारिस नगर्न निर्देशन दिए । यसले गर्दा समानुपातिकमा दोहोरिएरै भएपनि सांसद बन्ने धेरैको चाहना पूरा नहुने भयो । कांग्रेसले प्रत्यक्षमा २३ सिट जित्दा ४० सिट समानुपातिकमा जितेको थियो । समानुपातिकबाट सांसद...

प्रतिनिधिसभा निर्वाचन : अछामबाट कांग्रेसका २२ जनाको नाम सिफारिस

अछाम । नेपाली कांग्रेस अछामले प्रतिनिधिसभा सदस्यका लागि २२ जनाको नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा उमेदवार बन्ने विषयमा सहमति हुन नसकिएपछि उनीहरूको नाम सिफारिस गरिएको हो । पार्टी जिल्ला सचिव टक्करबहादुर शाहका अनुसार क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ गोविन्दबहादुर शाह, भरतकुमार स्वाँर, टीकाराम खनाल...

धादिङ २ ‘क’ बाट प्रदेश सांसदमा सुवेदी सिफारिस

काठमाडौं, १६ भदौ । नेपाली कांग्रेस धादिङ क्षेत्र २ ‘क’ ले नेता खुमबहादुर सुवेदीलाई प्रदेश सांसद उमेदवार बनाउन माथिल्लो तहमा सिफारीस गरेको छ । बुधबार बसेको प्रदेश समिति र त्यस क्षेत्रका महाधिवेशन प्रतिनिधहरूको बैठकले प्रदेश २ क मा प्रत्यक्ष निर्वाचनको उम्मेदवारमा सुबेदीलाई सिफारिस गरेको हो । उनी नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रदेश अधिवेशन प्रतिनिधि पनि […]

विश्वप्रकाश शर्मा झापा–१ बाट सर्वसम्मत उमेदवार सिफारिस

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवार सिफारिस भएका छन् । उनी सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएको नेपाली कांग्रेस झापा क्षेत्र नम्बर–१ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिए । आज संघीय संसद्को उमेदवार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त...

कांग्रेस कास्की ३ बाट प्रत्यक्ष र समानुपातिक १०–१० जना उमेदवार सिफारिस

काठमडौं । नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नम्बर ३ ले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवारको सिफारिस गरेको छ । क्षेत्रीय समितिको बुधबार बसेको बैठकले प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ पनि १० जना उमेदवार सिफारिस गरेको हो । प्रत्यक्षतर्फ सिफारिस हुनेहरूमा मनोज गुरुङ, गंगाधर पराजुली र बाबुराम आचार्य रहेका छन् । यस्तै, आशबहादुर...

कांग्रेसको परिपत्र : भदौ २० भित्र प्रदेशले केन्द्रलाई उमेदवार सिफारिस गर्नुपर्ने

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उमेदवार सिफारिस गर्न तल्ला तहलाई परिपत्र गरेको छ ।  कांग्रेस महामन्त्री गगन थापाले बिहीबार गरेको परिपत्र जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तल्ला तहबाट भदौ २० गतेसम्म सिफारिस सूची केन्द्रमा पठाइसक्न निर्देशन दिएका छन् ।  एकभन्दा...

उमेदवार सिफारिस गर्न स्थानीय तहका लागि सत्ता गठबन्धनले बनायो मापदण्ड

काठमाडौं । सत्ता गठबन्धनले उमेदवार सिफारिस गर्न स्थानीय तहका लागि मापदण्ड बनाएको छ । मंगलबार साँझ बालुवाटारमा बसेको बैठकले उमेदवार सिफारिस गर्न लिखित मापदण्ड बनाएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए । त्यसैका आधारमा तल्ला तहले उमेदवारको टुङ्गो लगाउने छन् ।  महानगरका लागि फेरि गठबन्धनको बैठक बसेर निर्णय गर्ने उनले बताए । "मापदण्ड बनाइएको...

कांग्रेस धादिङद्वारा उमेदवार सिफारिस

धादिङ । नेपाली कांग्रेस, धादिङले केन्द्र र प्रदेशसभाका लागि हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ