पोखरा । कांग्रेस महामन्त्री गगन थापाले प्रदेश सभा र प्रतिनिधि सभाका क्षेत्रीय समितिलाई परिपत्र गर्दै समानुपातिक सांसद सिफारिस गर्दा बहालवाला समानुपातिक सांसदलाई सिफारिस नगर्न निर्देशन दिए । यसले गर्दा समानुपातिकमा दोहोरिएरै भएपनि सांसद बन्ने धेरैको चाहना पूरा नहुने भयो ।
कांग्रेसले प्रत्यक्षमा २३ सिट जित्दा ४० सिट समानुपातिकमा जितेको थियो । समानुपातिकबाट सांसद...