झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवार सिफारिस भएका छन् । उनी सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएको नेपाली कांग्रेस झापा क्षेत्र नम्बर–१ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिए ।
आज संघीय संसद्को उमेदवार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त...