कांग्रेसको परिपत्र : भदौ २० भित्र प्रदेशले केन्द्रलाई उमेदवार सिफारिस गर्नुपर्ने

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उमेदवार सिफारिस गर्न तल्ला तहलाई परिपत्र गरेको छ ।  कांग्रेस महामन्त्री गगन थापाले बिहीबार गरेको परिपत्र जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तल्ला तहबाट भदौ २० गतेसम्म सिफारिस सूची केन्द्रमा पठाइसक्न निर्देशन दिएका छन् ।  एकभन्दा...

सम्बन्धित सामग्री

कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप लगाउन कति सुरक्षित, यस्तो भन्छन्- विज्ञ

काठमाडौँ : कोभिड १९ संक्रमणको जोखिम पुनः बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो बुस्टर डोज खोप लगाउनुपर्ने निर्णय गरिसकेको छ।राष्ट्रिय खोप सल्लाहकार समितिको मिति २०७९ भदौ २० गतेको सिफारिस तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मन्त्रिस्तरीय २०७९ कात्तिक १७ गतेको निर्णयअनुसार कोभिडविरुद्ध खोपको दोस्रो बुस्टर डोज खोप लगाउन सिफारिस समेत गरिसकेको छ।यही सिफारिस अनुसार २०७९ कात्तिक १७ गतेको मिति राखेर परिवार कल्याण महाशाखाले प्रदेश स्वास्थ्य निर्देशनालय ७ वटै र ७७ स्वास्

भदौ २१ गतेभित्र उम्मेदवार सिफारिस गर्न लोसपाको परिपत्र

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आम निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गर्न प्रदेश र जिल्ला कमिटीहरुलाई परिपत्र जारी गरेको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरले भदौ १९ गतेदेखि २१ गतेभित्र उम्मेदवारको सिफारिस पठाउन ८ बुंदे परिपत्र जारी गरेका हुन् । पार्टीको क्षेत्रिय समितिको बैठकबाट प्रतिनिधि सभा र प्रदेशसभा प्रत्यक्षतर्फ सहमति भए एक […]

कांग्रेस र एमालेको निर्णयले दबाबमा माओवादी, समानुपातिक सांसदबारे के गर्छ ?

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले आसन्न चुनावमा एक पटक समानुपातिक भएकाहरुलाई नदोहोर्‍याउने नीति लिएको छ । कांग्रेस उम्मेदवार सिफारिस गर्दा समानुपातिकलाई नराख्न परिपत्र गरेको छ भने एमालेले केन्द्रीय कमिटीबाट समानुपातिकमा नदोहोर्‍याउने निर्णय गरेको छ । कांग्रेस र एमालेको निर्णयले तेस्रो दल नेकपा माओवादी केन्द्र पनि दबावमा परेको छ । माओवादीले यसबारे […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। एमालेको पक्षमा जनमत ल्याउन कार्यकर्तालाई अध्यक्ष केपी ओलीले निर्देशन दिएका छन्। माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन भित्र सिट बाँडफाँटमा कुनै समस्या नरहेको दाबी गरेका छन्। एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वारा पेश राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौवटा समूह बनाइएको छ। भदौ १८ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसले मातहतका कमिटीलाई परिपत्र गरेको छ। नेपाल केन्यासँग १८ रनले पराजित भएको छ।

वर्तमान समानुपातिक सांसदलाई कांग्रेसको अंकुश

नेपाली कांग्रेसले  मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवारको नाम सिफरिस गर्न मातहतका कमिटीलाई परिपत्र गरेको छ। कांग्रेस महामन्त्री गगन थापाले एक परिपत्र जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मातहतका निकायलाई भदौ २० गतेसम्म सिफारिस सूची केन्द्रमा पठाइसक्न निर्देशन दिएका हुन् । एकभन्दा बढी निर्वाचन क्षेत्र भएको क्षेत्रीय समितिलाई पठाइएको निर्देशनअनुसार प्रत्यक्षतर्फ उमेदवारका विषयमा बढीमा तीन जना र समानुपातिकतर्फको लागि कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय

कांग्रेसको परिपत्र : समानुपातिक सांसदलाई समानुपातिकमै सिफारिस नगर्नू

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले २०७४ सालको निर्वाचनमा प्रतिनिधि र प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचितलाई फेरि पनि समानुपातिकमा सिफारिस नगर्न मातहतका संरचनामा परिपत्र गरेको छ । महामन्त्री गगन थापाले पार्टीका चार तहलाई गरेको परिपत्रमा अघिल्लोपटक समानुपातिकमा चयन भइसकेका नामलाई नदोहो¥याउन निर्देशन गरेका हुन् । महामन्त्री थापाले सात प्रदेश कार्यसमिति, जिल्ला, प्रतिनिधि सभा र क्षेत्रीय समितिलाई […]

कांग्रेसले समानुपातिकमा नदोहोर्याउने, भदौ २० भित्र उम्मेदवारको नाम दिन निर्देशन

काठमाडौँ – कांग्रेसले चुनावका लागि उम्मेदवार सिफारिस गर्न परिपत्र जारी गरेको छ। महामन्त्री गगन थापाले भदौ २० गतेभित्र विभिन्न चरणमा छलफल गरेर प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका हुन्। थापाले पार्टीलाई जारी गरेको निर्देशनमा भदौ १६ गतेभित्र क्षेत्रीय कार्यसमितिले आफ्नो नाम टुंगो लगाइसक्नुपर्ने छ। क्षेत्रीय कार्यसमितिबाट आएका नामलाई जिल्ला कार्यसमितिले भदौ १८ […]

भदौ २० भित्र केन्द्रलाई उम्मेदवार सिफारिस गर्न काँग्रेसको परिपत्र

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गर्न तल्ला तहलाई परिपत्र गरेको छ ।  काँग्रेस महामन्त्री गगन थापाले बिहीबार गरेको परिपत्र जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तल्ला तहबाट भदौ २० गतेसम्म सिफारिस सूची केन्द्रमा पठाइसक्न निर्देशन दिएका छन् ।  एकभन्दा बढी निर्वाचन क्षेत्र […]

क्रियाशील सदस्यता लागू नगरिए प्रतिकार गर्ने सप्तरी कांग्रेसको चेतावनी

२१ भदौ, सप्तरी । नेपाली कांग्रेस सप्तरीले सिफारिस गरिएका क्रियाशील सदस्यता नदिइए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र बमोजिम विधिवत क्रियाशील फारम भरेर केन्द्रलाई बुझाएपनि यहाँको फायल नै बन्द गरिएको सप्तरी कांग्रेसका सभापति दिनेश यादवले बताए । सभापति यादवले सोमबार सदरमुकाम राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाभित्र करीब […]