प्रतिनिधि सभा निर्वाचनमा मोरङका प्रमुख दलले गरे उमेदवार सिफारिस

विराटनगर । प्रमुख राजनीतिक दलले मोरङबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उमेदवार बन्न आकांक्षीहरूको नाम सिफारिस गरेका छन् । नेपाली कांग्रेस, नेकपा, नेकपा माओवादी केन्द्र र जसपाले आकांक्षी उमेदवारको नाम सिफारिस गरेका हुन् ।   क्षेत्र नं. १ मा कांग्रेसले जिल्ला सभापति डिगबहादुर लिम्बू, रामप्रसाद पोखरेल, आरती बराल र जयधर्म आचार्यको...