बुटवल । गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ बाट उमेदवार सिफारिस भएका छन् । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उक्त क्षेत्रबाट उनको नाम सिफारिस गरिएको हो ।
बिहीबार बसेको कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ को बैठकले खाँणसहित चारजनाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उमेदवारका...