प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि कतिपयले अन्यौल सिर्जना भयो भनेका छन् । मेरो विचारमा नयाँ सरकार गठनका लागि कुनै समस्या छैन । संवैधानिक दृष्टिकोणबाट हेर्दा अस्पष्टता छैन । राजनीतिक रूपमा गाँठो होला उनीहरूको बहुमत अल्पमत इत्यादिका कुराले गाह्रो होला । संवैधानिक प्रक्रिया त के हो भन्दा प्रधानमन्त्रीले...