डा. संग्रौला र डा. आचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेश !

काठमाडौँ । पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौला र डा. सूर्यराज आचार्य माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा सामेल हुने भएका छन्। पूर्वमहान्यायाधिवक्ता संग्रौला एकीकृत समाजवादीमा आवद्ध भइसकेका छन् भने आचार्य समाजवादीमा लाग्न अध्यक्ष नेपालसँग छलफल गरिरहेका छन् ।

सम्बन्धित सामग्री

महत्त्वपूर्ण जिम्मेवारीसहित एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भुसाल

काठमाडौँ – नेकपा एमाले त्यागेका नेता घनश्याम भुसाल महत्त्वपूर्ण जिम्मेवारीसहित नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले त्यागेर रुपन्देही- १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भुसाल महत्त्वपूर्ण जिम्मेवारीसहित एकीकृत समाजवादीमा प्रवेश गर्न लागेकाे स्राेतले जानकारी दिएकाे छ। स्राेतका अनुसार उनी अबकाे केही दिनमा औपचारिक रूपमा पार्टी प्रवेश गर्दैछन्। […]

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने, चाँडै औपचारिक निर्णय हुने

काठमाडौं : घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। नेकपा एमाले परित्याग गरेर प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेका भुसाल रुपन्देही-१ बाट पराजित भएका थिए। भुसाल निकट स्रोतका अनुसार अबको एक दुई दिनमै औपचारिक घोषणा गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन्। 'पार्टी नेतृत्वले वाम एकतालाई…

स्वतन्त्र सांसद दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

मनाङ प्रदेश सभा २ बाट निर्विरोध निर्वाचित भएका दीपक मनाङे भनिने राजीव गुरुङ एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।  मनाङेले आज एक विज्ञप्ति जारी गरी आफू एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका...

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

पोखरा : मनाङ २ बाट  निर्विरोध निर्वाचित भएका गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङे) नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै मनाङेले आफू एकीकृत समाजवादीमा रहेको बताएका हुन्।

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

१९ मंसिर, काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका थिए । मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, […]

एमाले गुल्मीका वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमाले गुल्मीमा धक्का लागेको छ । एमालेमा  जिल्ला  कमिटी सचिवालय सदस्यदेखि वडाध्यक्ष शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश भएको हो ।एमाले जिल्ला कमिटीका सचिवालय सदस्यद्धयः कर्णध्वज जिसी, हरि प्रसाद छन्त्याल, मुसिकोट नगरपालिका वडा नम्वर २ का वडा कमिटी अध्यक्ष मदनदिप घिमिरेसहित  एकीकृत समाजवादीमा  प्रवेश भएको पार्टीका संस्थापक अध्यक्ष श्रीराम महतले जानकारी दिए । जिसी वडा नम्वर ३ का वडाध्यक्ष पनि हुन् । छन्त्याल मुसिकोट नगरकाकार्यपालिका सदस्य तथा सामाजिक विकास सम

एमालेबाट निर्वाचित वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमालेबाट निर्वाचित एक वडाध्यक्षले नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । अछामको तुर्माखाँद गाउँपालिका  ५ का वडाध्यक्ष तुलाराम जैसी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।एमाले अछामको जिल्ला अधिवेशन सम्पन्न भए यता एमालेका नेता र कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर नै चलेको छ ।एमालेमा १० भाइ समूहका नेताका रुपमा परिचित नेता डा.भीम रावल पार्टीमा जिम्मेवारी विहीन भएको र एकीकृत समाजवादीले संगठन निर्माणलाई तिव्रता दिएको अवस्थामा एमाले कार्यकर्ताहरूले पार्टी छोड्दै गएको अ

साध्यबहादुर भण्डारी एकीकृत समाजवादीमा प्रवेश

१६ पुस, काठमाडौं । राष्ट्रिय जागरण परिषद नेपालका अध्यक्ष साध्यबहादुर भण्डारी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा भण्डारी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भण्डारीसहितका नेता–कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरे ।

एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

काठमाण्डाै – नेकपा एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नु भएको छ । जोशीलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्नु भएको छ ।   १० बुँदे सहमतिकाे कार्यान्वयन नभएको भन्दै उहाँले एमाले त्यागेको बताउनु भएको छ । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र वाचन गर्नु भएको थियो ।  यसअघि वनमन्त्रीकाे जिम्मेवारी पनि सम्हालीसक्नुभएका जोशी २०५१ सालको निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा न...

एकीकृत समाजवादीमा प्रवेश गर्न वामदेव गौतमले राखे यस्तो सर्त

वामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न आफ्ना सैद्धान्तिक सर्त गरेको बताएका छन्।  शुक्रबार गौतमको सचिवालेले माधव कुमार नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि  मार्गदर्शक सिद्धान्त...