काठमाडौँ – पूर्वसचिव गोविन्दप्रसाद कुसुमले ‘प्रशासनभित्रको प्रशासन’ नामक संस्मरणात्मक कृति सार्वजनिक गरेका छन्। सांग्रिला बुक्सले प्रकाशन गरेको पुस्कतलाई पूर्व महान्यायधिवक्ता डा. युवराज संग्रौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त सावित्री थापा गुरुङले सार्वजनिक गरेका हुन्। शाखा अधिकृतदेखि महावाणिज्यदूत र सचिव हुँदै संवैधानिक निकायमा पदाधिकारी भएर प्रशासनिक र कुटनीतिक क्षेत्रमा ३६ बर्ष बिताएका कुसुमले आफ्नो जागिरे […]