डा. युवराज संग्रौला : अंग्रेजीमा एउटा शब्द छ “हाइपोक्रीशी” भन्ने। तेस्लाइ नेपालीमा अनेक शब्द प्रयोग गर्न सकिन्छ। छ्द्म, दोग्ला र मुखुण्डो। जब यो राजनीतिमा विशेषणका रुपमा प्रयोग हुन्छ, तेस्ले राजनीतिलाई रछ्यान बनांउछ। मेरो चेलो र सहकर्मी सचिन शिवाकोटीले केही दिन अगाडि डेभिड रुन्सिमेनको पोलिटिकल हाइप्रोक्रीशी भन्ने पुस्तक दिए पढ्न।म पढ्न थाले पछि सकेर मात्र पुस्तक […]