काठमाडौं : पूर्व सचिव गोविन्दप्रसाद कुसुमद्वारा लिखित ‘प्रशासनभित्रको प्रशासन’ सार्वजनिक भएको छ। सांग्रिला बुक्सले प्रकाशन गरेको पुस्कतलाई पूर्व महान्यायधिवक्ता डा. युवराज संग्रौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त सावित्री थापा गुरुङले सार्वजनिक गरेका हुन्।
शाखा अधिकृतदेखि महावाणिज्यदूत र सचिव हुँदै संवैधानिक निकायमा पदाधिकारी भएर प्रशासनिक र कुटनीतिक क्षेत्रमा ३६…