प्रधानमन्त्री निर्वाचित गर्न सकेन भने प्रतिनिधि सभा स्वतः भंग हुन्छ : डा. युवराज संग्रौला

प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि कतिपयले अन्यौल सिर्जना भयो भनेका छन् । मेरो विचारमा नयाँ सरकार गठनका लागि कुनै समस्या छैन । संवैधानिक दृष्टिकोणबाट हेर्दा अस्पष्टता छैन । राजनीतिक रूपमा गाँठो होला उनीहरूको बहुमत अल्पमत इत्यादिका कुराले गाह्रो होला ।  संवैधानिक प्रक्रिया त के हो भन्दा प्रधानमन्त्रीले अहिलेको प्रतिनिधि सभाले मलाई काम गर्न दिएन यसले मेरा कानून पास गरेन, एमसीसी पनि अनुमोदन गरेन, सय पचासवटा ऐन प्रतिनिधि सभा लगेर राखेको छ, त्यसकारण म जनादेशमा जान्छु भन्नुभयो ।  संविधान...

सम्बन्धित सामग्री

समाजवादबारे मन्थन : प्रचण्डदेखि चित्रबहादुर केसी समेत एकै ठाउँमा

‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’बारे मन्थन हुने भएको छ । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले असार १३ गते सोमबार सरोकारवालाहरूलाई एकै ठाउँ भेला गरेर समाजवादबारे अन्तरक्रिया गर्न लागेको हो । जसमा विज्ञहरु डा.खिमलाल देवकोटा, डा. बिमल फुयाँल, प्राडा ओम पुन, श्याम श्रेष्ठ, डा. युवराज संग्रौला र हरि रोकाले कार्यपत्र पेश गर्नेछन् । कार्यक्रममा वक्ताका रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, काँग्रे

... अनि मात्र बारको आन्दोलनले प्रधानन्यायाधीशलाई हटाउन सक्छ– डा. युवराज संग्रौला

अहिले सर्वोच्च अदालतमा कानून व्यवसायीको बृहत् आन्दोलन भइराखेको छ । यो आन्दोलनको राजनीतिक उद्देश्य होइन, व्यावसायिक उदेश्य पनि होइन । यो आन्दोलनको प्रमुख उद्देश्य भनेको न्यायलाई स्वच्छ बनाउने र न्यायपालिकालाई सुदृढ गराउने हो । यो आन्दोलनको बीजारोपण करीब पाँच महिनाअगाडि भयो । खासगरी रञ्जन कोइराला नामको व्यक्तिको मुद्दा प्रधानन्यायाधीशको बेञ्चबाट छिनिएपछि केही मानिसले मण्डलामा त्यतिबेला जुलुस निकाले । हामी कानून व्यवसायीले त्यतिबेला के छलफल गर्‍यौं भने अदालतको विरुद्धमा जुलुस नै निस्कने कुरा एकदमै नराम्रो हो । यसलाई केही गर्न...

‘समाजवादीमा आबद्ध भएका छैनौँ’

काठमाडौँ – पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला र पूर्वाधारविद् डा. सूर्यराज आचार्यले आफूहरु नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध नभएको जानकारी दिएका छन्। युवा संघ नेपालको केन्द्रीय सचिवालयको काठमाडौँमा बिहीबारदेखि सुरु भएको बैठकमा संग्रौला र आचार्यले प्रशिक्षण दिने भएका हुन्। लौ यस्तो ‘फेक’ समाचार आईसकेछ! वास्तविकता के हो भने यो पार्टीसँग सम्वद्ध युवा संगठनले […]

डा. संग्रौला र डा. आचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेश !

काठमाडौँ । पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौला र डा. सूर्यराज आचार्य माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा सामेल हुने भएका छन्। पूर्वमहान्यायाधिवक्ता संग्रौला एकीकृत समाजवादीमा आवद्ध भइसकेका छन् भने आचार्य समाजवादीमा लाग्न अध्यक्ष नेपालसँग छलफल गरिरहेका छन् ।

पूर्व सचिव गोविन्दप्रसाद कुसुमले पुस्तकबाट ल्याए जागिरे जीवनका अनुभव

काठमाडौं : पूर्व सचिव गोविन्दप्रसाद कुसुमद्वारा लिखित ‘प्रशासनभित्रको प्रशासन’ सार्वजनिक भएको छ। सांग्रिला बुक्सले प्रकाशन गरेको पुस्कतलाई पूर्व महान्यायधिवक्ता डा. युवराज संग्रौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त सावित्री थापा गुरुङले सार्वजनिक गरेका हुन्। शाखा अधिकृतदेखि महावाणिज्यदूत र सचिव हुँदै संवैधानिक निकायमा पदाधिकारी भएर प्रशासनिक र कुटनीतिक क्षेत्रमा ३६…

पूर्वगृहसचिव गोविन्द कुसुमले ल्याए आफ्ना रोचक संस्मरणहरुको किताब

काठमाडौँ – पूर्वसचिव गोविन्दप्रसाद कुसुमले ‘प्रशासनभित्रको प्रशासन’ नामक संस्मरणात्मक कृति सार्वजनिक गरेका छन्। सांग्रिला बुक्सले प्रकाशन गरेको पुस्कतलाई पूर्व महान्यायधिवक्ता डा. युवराज संग्रौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त सावित्री थापा गुरुङले सार्वजनिक गरेका हुन्। शाखा अधिकृतदेखि महावाणिज्यदूत र सचिव हुँदै संवैधानिक निकायमा पदाधिकारी भएर प्रशासनिक र कुटनीतिक क्षेत्रमा ३६ बर्ष बिताएका कुसुमले आफ्नो जागिरे […]

‘खरायो जस्तै, दोग्ला राजनीतिले तीब्र गतिमा भ्रष्टाचार, क्रुरता र आतंक जन्माउछ’

डा. युवराज संग्रौला : अंग्रेजीमा एउटा शब्द छ “हाइपोक्रीशी” भन्ने। तेस्लाइ नेपालीमा अनेक शब्द प्रयोग गर्न सकिन्छ। छ्द्म, दोग्ला र मुखुण्डो। जब यो राजनीतिमा विशेषणका रुपमा प्रयोग हुन्छ, तेस्ले राजनीतिलाई रछ्यान बनांउछ। मेरो चेलो र सहकर्मी सचिन शिवाकोटीले केही दिन अगाडि डेभिड रुन्सिमेनको पोलिटिकल हाइप्रोक्रीशी भन्ने पुस्तक दिए पढ्न।म पढ्न थाले पछि सकेर मात्र पुस्तक […]

कतिपय आइएनजिओहरु नेपालका लागि खतरनाक रहेछन् : झलनाथ खनाल :: Pahilopost.com

काठमाडौं: पूर्वप्रधामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले कतिपय आइएनजिओहरु नेपालका लागि खतरनाक रहेको देखिएको बताएका छन्। आज प्रा डा डा युवराज संग्रौला लिखित 'साउथ एसिया चाइना जियो इकोनोमिक्स' पुस्तक विमोचनमा खनालले उक्त भनाइ राखेका हुन्। धेरै एनजिओ/आइएनजिओ रहेकोमा तिनले देशको विकास गर्छ भनेर हामीले सोच्दै आएकोमा किताबले