काठमाडौँ – पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला र पूर्वाधारविद् डा. सूर्यराज आचार्यले आफूहरु नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध नभएको जानकारी दिएका छन्। युवा संघ नेपालको केन्द्रीय सचिवालयको काठमाडौँमा बिहीबारदेखि सुरु भएको बैठकमा संग्रौला र आचार्यले प्रशिक्षण दिने भएका हुन्। लौ यस्तो ‘फेक’ समाचार आईसकेछ! वास्तविकता के हो भने यो पार्टीसँग सम्वद्ध युवा संगठनले […]