निर्वाचनका गलत गतिविधिबारे विद्यार्थीलाई सचेतना गराइयो

कानुन संकायमा स्नातक गरिरहेका विद्यार्थीहरुले वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन भएका गलत गतिविधिबारे विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सचेत गराएको छ । उनीहरुले विद्यालयमा पुगेर विद्यार्थीहरुलाई निर्वाचनमा भइरहेको गलत क्रियाकलापबारे सचेतना गराएका हुन् ।कानुनका विद्यार्थीहरुले काभ्रेमा रहेको काठमाडौं युनिभर्सिटी हाइ स्कुलका कक्षा ८,९ र १० का विद्यार्थीहरुलाई दुई दिन सचेतना कार्यक्रम संचालन गरेका छन् । स्थानीय निर्वाचनमा देखिएका गलत क्रियाकलापलाई नियमन गर्न र आगामी संघीय तथा प्रदेशको निर्वा

सम्बन्धित सामग्री

निर्वाचन आयोगले गलत सूचना रोक्न फेसबुकसँग सहकार्य गर्ने

३१ असोज, काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गलत सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गर्ने भएएको छ । आयोगले आइतबार फेसबुकको दक्षिण एसिया हेर्ने व्यूरोको अधिकारीहरुसँग छलफल गरेको छ । आइतबार फेसबुकको दक्षिण एसिया कार्यालयको नीतिगत मामिला हेर्ने प्रमुख सहितको टोली नेपाल आएको थियो […]

निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बहस र विधिका आधारमा चल्नु पर्दछ भन्दै व्यक्तिले संसद् चलाउन खोज्नु मुलुकलाई अस्थिरतातर्फ धकेल्नु भएको धारणा राखेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले निर्वाचन मिति घोषणा भइसकेका अवस्थामा सरकारले कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत कार्य भएको बताएका हुन् । उनले निर्वाचन आयोगले निष्पक्ष तथा स्वतन्त्र निर्वाचनका लागि प्रशासन सञ्चालनको जिम्मा आफ्नो हातमा लिनुपर्ने र न्यायाधीशमार्फत निर्वाच

‘मिथ्या अभिव्यक्ति फैलन नदिन सञ्चारमाध्यम सचेत हुनुपर्छ’

काठमाडौँ- निर्वाचनका समयमा मिथ्या र घृणास्पद अभिव्यक्ति फैलन नदिन सञ्चारमाध्यम क्रियाशील हुनुपर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन् । नेपाल मतदाता अधिकार मञ्चले आज ‘निर्वाचनमा फैलने मिथ्या, भ्रामक एवं गलत सूचना र घृणास्पद अभिव्यक्ति नियन्त्रणमा सञ्चार जगतको भूमिका’ विषयक अन्तर्क्रियामा यस्ता अभिव्यक्ति रोक्नमा क्रियाशील हुनुपर्नेमा जोड दिइएको हो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका […]

निर्वाचनका बेला भ्रामक सूचना दिनेमा फेसबुक पहिलो

चैतदेखि वैशाखभित्र मतदाता अधिकार मञ्चले सातै प्रदेशमा ७० जना तालिमप्राप्त युवाहरू सातै प्रदेशमा परिचालन गरी गलत तथा मिथ्या सूचना संकलन गरिएको थियो। संकलित समाचार तथा सूचनालाई विश्लेषणपछि तथ्याकं प्रतिवेदन तयार गरिएको मञ्चले जनाएको छ।...

निर्वाचनमा सामाजिक सञ्जाल र डिजिटल मिडिया अनुगमनको समीक्षा

स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा भएको सामाजिक सञ्जाल र डिजिटल मिडियाको प्रयोग र अनुगमन कार्यको समीक्षा गरिएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि गठन गरेको सामाजिक सञ्जाल अनुगमन समितिको बुधबार भएको बैठकमा सामाजिक सञ्जालको प्रयोग भई सञ्चालित मतदाता शिक्षा र निर्वाचन प्रचार, सामाजिक सञ्जालमा प्रयोग भएका गलत र मिथ्या सूचना तथा द्वेषपूर्ण अभिव्यक्तिका क्रियाकलापको समीक्षा गरिएको हो ।बैठकमा आयोगका सचिव एवं समितिका संयोजक गोकर्णमणि दुवाडीले निर्वाचनका सूचनालाई विद्युतीय माध्यमबाट प्रचारप्

एमालेको घोषणापत्रमा नै सर्वोच्च अदालतको फैसलाको आलोचना

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने र १४६ सांसदको समर्थन जुटाएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतको फैसलाको आलोचना गरेको छ । स्थानीय तह निर्वाचनका लागि एमालेले शुक्रबार (आज) जारी गरेको घोषणापत्रमै प्रतिनिधिसभा विघटनको प्रयासलाई अदालतले रोक्नु गलत भएको उल्लेख छ । ‘लोकतन्त्रमा सरकार सञ्चालनको वैधता सार्वभौम जनताबाट प्राप्त […]

निर्वाचनका लागि तयार रहन कार्यकर्तालाई सभापति देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन वा पुनःस्थापना जे भए पनि अदालतको निर्णयको पर्खाइमा कांग्रेस रहेको बताएका छन् । सडकमा आन्दोलन गरेर र धम्क्याएर आफ्नो पक्षमा फैसला गर्न लगाउने प्रवृत्ति गलत रहेको स्पष्ट गर्दै उनले अदालतको फैसला कांग्रेसलाई मान्य भएको बताए । कांग्रेस केन्द्रीय खेलकुद विभागद्वारा सिन्धुपाल्चोकको बाह्रबिसे–३ मा आयोजित प्रथम कोमलमाया–खडक बस्नेत स्मृति फूटबल प्रतियोगिताको समापन समारोहमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरिएको प्रतिन...