निर्वाचन आयोगमा यसरी कड्किए विश्वेन्द्र पासवान, सबै दललाई समान व्यवहार गर्न आग्रह

काठमाडौं, २७ फागुन । बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री विश्वेन्द्र पासवानले केही दलहरुलाई मात्रै ‘राष्ट्रिय दल’ को मान्यता दिइनु गलत रहेको बताएका छन् । स्थानीय निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै पासवानले यस्तो बताएका हुन् । उनले भने,‘कांग्रेस, एमाले, माओवादी लगायतका केही दल राष्ट्रिय हुने र अरु दल […]