निर्वाचन आयोगले गलत सूचना रोक्न फेसबुकसँग सहकार्य गर्ने

३१ असोज, काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गलत सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गर्ने भएएको छ । आयोगले आइतबार फेसबुकको दक्षिण एसिया हेर्ने व्यूरोको अधिकारीहरुसँग छलफल गरेको छ । आइतबार फेसबुकको दक्षिण एसिया कार्यालयको नीतिगत मामिला हेर्ने प्रमुख सहितको टोली नेपाल आएको थियो […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सत्ता सहकार्य थालेको एक महिनामै सत्ता गठबन्धनभित्र खटपट सुरु भएको छ। निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्नेे निर्णय गरेको छ। अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले प्रचण्ड सरकारसँग अमेरिका आशावादी रहेको बताएकी छन्। एमाले महासचिव शंकर पोखरेलले अस्थिरता सिर्जना गर्न कांग्रेसले चलखेल शुरु गरेको आरोप लगाएका छन्। राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जना नियुक्त भएका छन्।

निर्वाचन आयोगले कसरी गर्दै छ सोसल मिडियामा अनुगमन ?

निर्वाचन आयोगले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन गर्न सम्बन्धित कम्पनीसँग सहकार्य अगाडि बढाएको छ । चुनाव प्रचारमा दल तथा उम्मेदवारको प्रमुख माध्यमका रूपमा सामाजिक सञ्जालको प्रयोग...

देखापढी विजिनेश न्यूज

काठमाडौं। स्मार्ट लाइसेन्सका लागि १२ लाख कार्ड खरिद गर्न यातायात व्यवस्था विभागले ठेक्का आह्वान गरेको छ।आचारसंहिता लागिसकेपछि नयाँ स्टक र ब्रोकरको लाइसेन्स खोलिएको भन्दै निर्वाचन आयोगले स्पष्टिकरण माग्यो। अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारे अध्ययन गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग उद्योग वाणिज्य महासंघले सहकार्य गर्दैछ। तिहार नजिकिएसँगै अम्रिसोे कुचोको माग ह्वात्तै बढ्यो।टीभीएसले भोलिदेखी ‘बेजोड अनि अद्भुत एक्सचेन्ज अफर’ मेला आयोजना गर्दैछ।

सामाजिक सञ्जालमा आयोगको निगरानी

निर्वाचन आयोगले सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गरी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित निगरानी सुरु गरेको छ।...

विष्णु पौडेलसँग राजेन्द्र महतोको निर्णायक वार्ता

काठमाडौं, ११ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेसँग चुनावी सहकार्य गर्ने लोसपाको तयारी छ । तर, अहिलेसम्म सिट बाँडफाँटबारे दुई दलबीच ठोस सहमति हुन सकेको छैन् । निर्वाचन आयोगले भोलिबाट आचारसंहिता लागु गर्दैछ । त्योभन्दा अघि नै दलहरु चुनावी सहकार्यको लागि आपसमा छलफलमा जुटेका छन् । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले एमालेसँग […]

देखापढी विजिनेश न्यूज

काठमाडौं। योजना तथा बजेटबाहिरका कार्यक्रम नगर्न तीनै तहका सरकारलाई निर्वाचन आयोगले निर्देशन दिएको छ। चालु आर्थिक वर्षको साउन महिनामा मात्रै झण्डै दुई अर्ब रुपैयाँको बिजुली भारत निर्यात गरिएको छ। बीमा क्षेत्रमा हुने वित्तीय ठगी रोक्न बीमा समितिले प्रहरीसँग सहकार्य गर्ने भएको छ। राष्ट्र बैंकले १२ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दैछ।

‘वामपन्थी आन्दोलनको सहकार्य मात्रै होइन, एकताकै आवश्यकता छ’

गत वैशाख ३० गतेको स्थानीय चुनावमा सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसले तालमेलमा सहयोग नगरेको आरोप नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले लगाइरहेका छन् ।यसैबीच आगामी प्रदेश र संघीय चुनाव मंसिर पहिलो साता गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरिसकेको छ । आगामी चुनावको रणनीति र तालमेल, पार्टी पदाधिकारी र स्थानीय तहमा भएको चुनावी अन्तर्घातका विषयमा केन्द्रीत रही नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलसँग रातोपाटीकर्मीले गरेको कुराकानीको सम्पादित अंशःपार्टीको महाधिवेशन स

पार्टी एकताको दौडमा माधव नेपाल

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय निर्वाचनको आन्तरिक तयारी थालिरहेका बेला चुनावलाई लक्षित गरी राजनीतिक दलहरू पनि सक्रिय हुन थालेका छन् । आउँदो वर्षमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ । यसलाई लक्षित गरी दलहरू राजनीतिक कार्यक्रम गर्नेदेखि पार्टी एकतामा लाग्न थालेका छन् । आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रका अधिकांश वक्ताहरूले दलहरूबीचको सहकार्य र एकताको आवश्यकता […]

नेकपा विभाजन प्रकरण : अनिर्णयको बन्दी बन्नुहुँदैन निर्वाचन आयोग

निर्वाचन आयोगले नेकपाको विवादका विषयमा दिएको निर्णयका बारेमा आफ्नो धारणा राख्दै गर्दा अत्यन्त असहज महशुस भएको छ । प्रमुख निर्वाचन आयुक्त लगायतका अन्य आयुक्तहरू प्रायः सबैसँग सहकार्य गर्ने अवसर पाएको थिएँ । सबै अब्बल क्षमता भएका साथीका रूपमा ग्रहण गरेको थिएँ । तर नेकपाको विवाद आयोगमा पुगेको ३५ दिनमा आएको निर्णयले यस दलभित्रको विवादलाई थोरै मात्र पनि समाधान गर्न सहजता प्रदान गरेन, ठीकविपरीत समस्या उजागर हुन पुग्यो । संविधानले यस प्रकृतिका मामिलाहरूलाई राम्ररी विश्लेषण गरी पूर्वाग्रहविना निष्पक्ष निर्णय दिनु पर्दछ । सम्मानि...